Latest Updates :

आफ्नो श्रीमान् अर्की महिलासंग सेक्समा मस्त भएको हेरेर यौन सन्तुष्टि

SHARE THIS POST :
सुन्दा पनि अचम्म लाग्छ, पत्याउनै नसक्ने कुरा, तपाई आँफै अनुमान लगाउनु होस त कुनै पत्नी आफ्नो पतिले अर्की महिला संग सहवास गरेको हेर्न सक्छिन होला? पक्कै पनि सक्दिनन, सहवासको त कुरै छाडौ, कुनै परस्त्रीसंग लसपस/संगत छ भन्ने थाहा पाए मात्र पनि उनिहरुको घरवारनै बिग्रन्छ, हामीले त्यस्तो धेरै उदाहरण देखेका छौ।

तर एक महिला यस्ति छन, जो आफ्नो पति अन्य महिलासंग सहवास गरेको र त्यसलाई फिल्म बनाएर हेरेर आफुलाइ उत्तेजित बनाउँछिन् र यौन सन्तुष्टि लिने गदछिन् । बेलायतको एक अनलाईन ‘द सन’को समाचार अनुसार २२ बर्षीय अविगयल वुडबर्न कुनै अर्की महिलाका साथमा आफ्ना पतिले सेक्स गरेको हेरेर आनन्दको अनुभव गर्दछिन।

जतिबेला आफ्नो श्रीमान् अर्की महिलासंग सेक्समा मस्त रहन्छन अविगयल त्यति बेला एकदमै खुसी हुने गर्दछिन् र आँफुलाई पूर्ण यौन सन्तुष्टिको महशुस गर्दछिन् । कहिले काँही उनको श्रीमान् अर्की महिलासंग मस्त रहन्छन त्यस समय अविगयललाई ईष्या पनि लाग्ने गरेको उक्त समाचारमा जनाइएको छ। अविगयलले परस्त्री संगको यौन क्रियापछि आफ्नो श्रीमानलाई त्यतिनै धेरै मायाँ पनि गर्ने गरेको समाचारमा उल्लेख छ। समाचारको अनुसार उनका श्रीमान् पोर्न स्टार हुन्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger