हस्तमैथुन आफ्नो कामुकतामा काबू पाउनका लागि एक कमन तरिका हो । हस्तमैथुन जसलाई मैस्टरबेशन पनि भनिन्छ । यो विषयमा कोही व्यक्ति पनि खुलेर कुरा गर्न चाहादैनन् । यो वर्जित टपिक हो जहाँ मानिसहरु यसबारे कुरा गर्न लाज मान्छन । यसको ठीक उल्टो आँकडा बताउछ कि ९५ प्रतिशत पुरुष तथा ८९ प्रतिशत महिला प्रायजसो दैनिक हस्तमैथुन गर्छन । हस्तमैथुनबाट स्वास्थयमा कुनै पनि असर नपर्ने बताइएको छ । यदि धेरै गरयो भने नशाजस्तै लत बस्न सक्छ, जसले गर्दा तपाई कुनै सेक्सोलस्टिसँग भेट्नुपर्ने हुन्छ । यसका केही फाइदाः
हस्तमैथुन एक सेक्सुअल एक्सप्रेशन हो । दुनियाभरका हेल्थ रिपोर्टको स्टडीबाट थाहा भएको छ कि हस्तमैथुनबाट टेन्शनलाई कमी गर्न सबैभन्दा राम्रो उपाय हो । हेल्थ प्रफेशनल्सका अनुसार आफ्नो प्राइभेट पार्टको टच गर्नु नेचुरल हो । यस्तोमा हस्तमैथुनको सेक्सुअल एक्सप्रेसनको रुपमा नै देखिन्छ ।
आनन्दमा कमी हुँदैनः पुरुषसँग यौन सम्वन्धमा रहदा महिलालाई यौन आनन्द चरम आनन्द आउन कठिन हुन्छ । पुरुषलाई सामान्यतया स्पर्म निस्कनेबेला आनन्द आउछ । अधुरो उत्तेजना तथा गलत सेक्स टेक्रीक महिलालाई चरम आनन्द दिन सक्दैन । समयभन्दा अगाडी फेरप्लेमा कमी महिलाको आनन्दको कमी गरिदिन्छ ।
हस्तमैथुन हप्तामा तीनचोटी गर्नु उचित हुन्छ । यो प्रक्रिया पुरै नेचुरल हो । यसबाट प्रजनन क्षमतामा कुनै पनि असर पर्दैन । यहाँसम्मकी जनवारमा विरालो, कुकुर तथा बादरले पनि हस्तमैथुन गर्छन ।
हस्तमैथुनले टेन्सनमुक्त बनाउछ । यसका दौरान धडकन बढ्छ । ब्लड फ्लो पनि बढ्छ । शारीरिक प्रक्रियाका कारण तनावबाट मुक्ति मिल्छ । जस्तो कि तपाई सेक्सपछि राहत तथा तनाबबाट मुक्त भएको महसुस गर्नुहुन्छ ।
हस्तमैथुनबाट रातमा मिठो निन्द्रा लाग्ने वैज्ञानिकले बताएका छन ।