भारतीय नायिकाको नाङ्गो भिडियो र फोटो सार्वजनिक भएको छ । पछिल्लो समय केही छोटा फिल्ममा अभिनय गरेकी प्रिति गुप्ताको नाङ्गो भिडियो र फोटो सार्वजनिक भएको हो ।
भारतीय टेलिश्रृंखला ‘कहानी घर घरकी’ मा साक्षी तम्बरको छोरीको भुमिका निर्वाह गर्ने गुप्ताको उक्त भिडियो र फोटो चलचि ‘अनफ्रिडम’ को सुटिङको क्रममा खिचिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
ती सञ्चारमाध्यमहरुका अनुसार सार्वजनिक भएको उक्त भिडियोमा प्रितिले सहनायिकासँग चुम्बन गरिरहेको दृष्य छ । केही एडल्ड साईटले ति भिडियो र फोटो सार्वजनिक गरेपछि मात्रै प्रितिले आफ्नो नाङ्गो भिडियो र फोटो सार्वजनिक भएको थाहा पाएकी बताइएको छ ।
केही दृष्यका कारण उनले अभिनय गरेको पछिल्लो फिल्म अनफ्रिडम भारतमा प्रतिबन्धित छ । समलिंगीको कथामा आधारित भनिएका यस फिल्ममा प्रितिले केही न्युड सिन दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।