अमेरीकी नायिका जेसिका बेल अब यौन गुरुका रुपमा देखा पर्ने भएकी छन् । यसका लागी उनले यौन सम्वन्धी समस्याहरको सामाधान गर्ने अनलाइनमा काम सुर गर्ने भएकी हुन् ।समाचार अनुसार उनले यौन र सेक्स सम्बन्धी महिनाहरुलाई सेक्स टिप्स अनलाइन माफर्त दिने छिन् । बेल आफनौ गर्वधारणको क्रममा कौयौ समस्या भेगेको कारण यति बेला महिलाहरुलाई यौन शिक्षा दिने निर्णय गरेको बताइन् ।
उनले अब यौन सम्बन्धी समस्या भएका महिलालाई सहयोग गर्नका लागी यौन गुरु बन्न सहमत भएकी हुन् । टोटल रिकल फिल्ममा काम गरेकी नायिकाले जीवनमाआफुले सामना गरेका यौन सम्बन्धी समस्यालाई आधार बनाएर महिलालाई सेक्स सम्बन्धी ज्ञान दिने भएकी हुन् ।
