Latest Updates :

‘विवाह अगाडि सेक्स गर्दिन’ भन्ने नायिका कृति सफल होलिन त ?

SHARE THIS POST :
 मोरङ उर्लाबारीकी कृति ओझा मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ यतिखेर लागि परेकी छन् । प्लस टुको अध्ययन सकेर काम गर्दै आएकी ओझा मोडलिङलाई नै  भबिष्य बनाउने ध्येयका साथ यस क्षेत्रमा लागिरहेकी छन् ओझालाई अचेल म्युजिक भिडियो र सट मुभिको निकै नै अफर आइरहेको छ । उनी भन्छिन्, ‘सुहाउँदो भिडियोको अफर आएमा अवश्यै स्वीकार गर्नेछु ।’

सानैदेखि मोडल बन्ने उदेश्यका साथ लागीपरेकी कृति आफ्नो सपना पूरा हुने भएपछि निकै दंग देखिन्छिन् । उनी भन्छिन्, ‘मेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेकी छु ।’
अहिलेसम्म कसैको पनि मायामा नफसेको दाबी गर्ने उनी पहिला आफ्नो भबिष्य बनाएर मात्र मायाप्रेमको बारेमा सोच्ने बताउँछिन् । विश्वास नै सेक्स भन्ने कृतिलाई विवाहअघिको  सेक्स उत्तम होइन भन्ने धारणा छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger