पति पत्नी बिचको सम्बन्धमा एक अर्काको साथ र सहयोग एकदमै जरुरी हुन्छ । आपसी सम्बन्धमा एक साथी अर्काको साथीसंग मानसिक रुपमा जोडिएको हुन्छ । यस्तो खाले सम्बन्धमा शारीरिक रुपमा मिलनलाई नजर अन्दाज गर्नु हुदैन । मानसिक समबन्धको साथ – साथै शारीरिक समबन्धले पनि पति पत्नी बिचको सम्बन्धमा सुमधुरता बढाउछ । पति पत्नी बिचको सम्बन्धमा सेक्स निकै महत्वपूर्ण हुने गर्दछ । पति पत्नी मात्र नभई वैवाहिक जीवनमा पनि सेक्सको महत्वपूर्ण अत्यधिक हुने गर्दछ । जसरी जीवनमा भोजनको जति महत्व हुन्छ , त्यतिनै सेक्सको महत्व हुने गर्दछ ।
सेक्सले भौतिक सुख मात्र दिदैन मानिसलाई मानसिक सुख पनि दिने गर्दछ साथै मानसिक तनावलाई पनि कम गर्न मदत गर्दछ । सेक्सले पति पत्नी बिचको सम्बन्धलाई भाबनात्मक बनाउन मदत गर्दछ । पति पत्नी बिच सेक्स भएन भने सम्बन्ध बिग्रने र बिभिन्न खाले समस्या आउने गर्दछ । जसको कारण परिवारमा कलह बढ्न जान्छ ।यदी पति पत्नी बिचको सेक्स सम्बन्ध राम्रो छ भने परिवारमा सुख शान्ति पनि हुने गर्दछ । सेक्सले पति पत्नीको सम्बन्ध लाई आत्मीय बनाउन मदत गर्दछ ।