नेपाली संचार माध्यममा अहिले चर्चा छ त ज्योति मगरको बलिउड संचार माध्यममा चर्चा छ त सन्नी लियोनिको यी दुइ बीच कति फरक छ त भन्ने बिषयमा केहि लेख्न मन लाग्यो यसको गलत अर्थ भने नलगाउनु होला कुनै नेगेटिभ भावमा यो लेखियको होइन र कसै लाइ आरोप तथा आक्षेप लगाउनु पनि उधेस्य होइन हल्का जानकारी का साथै रमाइलो मात्रै हो
ज्योति मगर सन्नी लियोनि
१.यिनी एक गायिका हुन् १.यिनी कलाकार हुन्
२.यिनी बेला बेलामा मोडलिंग गर्छिन २.यिनी बेला बेलामा कन्डमको बिज्ञापनमाखेल्छिन
३.यिनको बिषयमा विभन्न चर्चित व्यक्ति हरुले कुरा उठाउने गर्छन ३.यिनको बिषयमा नेता हरुले बोल्छन
४.यिनी लाइ निलो फिल्म खेल भन्छन ४.यिनी ब्लु फिल्मकी स्टार हुन्
५.छोटा कपडा लायर हिट भयकी भन्छन ५.यिनी कपडा नलागायर हिट भएकी हुन्
६.नेपाली कला संस्कृति लाइ बिकृति बनाई भन्छन ६.यिनलाई भारत बाट निकाल्नु पर्छ भन्छन