Latest Updates :

यौन सम्पर्क गर्दागर्दै प्रेमी जोडीको यसरी भयो मृत्यु !

SHARE THIS POST :
 फ्रान्सका एक प्रेमी जोडीको इंग्लिस टेलिभिजन च्यानलमा देखाइएको आशन अनुसार शोजी द्वीपको पर्खालमा सेक्स गर्ने क्रममा खसेर मृत्यु भएको छ ।मिडिया रपटको जानकारी अनुसार गएको हप्ता वबान किल्लाको पर्खाल नजिकै प्रेमी जोडीको शव नाङ्गो अवस्थामा भेटिएको हो ।

पुलिसका अनुसार दुबै जना उक्त किल्लाको पर्खालमा बसेर निवस्त्र सेक्स गरिरहेका थिए, त्यही क्रममा भुलबस चिप्लेर भुईमा खसे । उनीहरुको कपडा किल्लाको पर्खालमा भेटियो । प्रेमी जोडीको उमेर ३० वर्ष थियो । उनीहरु फ्रान्सको नरमैंडी क्षेत्रमा बस्थे ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger