Latest Updates :

पहिलो पटक सेक्स गर्दा ध्यान पुरयाउनु पर्ने कुरा हरु

SHARE THIS POST :
आजको संसारमा सेक्सविना बाँच्न सक्ने कोही छैन् । सबैलाई सेक्स आवश्यक छ । मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ न कहीँ सेक्सको भूमिका हुन्छ । यसबाट पनि सेक्सको महत्व तथा भूमिका प्रष्ट हुन्छ । यसरी सेक्सको अहम् महत्व हुँदाहुँदै पनि सेक्सको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू सेक्सको बारेमा अझै पनि अनविज्ञ रहेका छन् ।

कतिसम्म भने पहिलो सेक्स कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन । साँच्चै भन्ने हो भने त वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो सेक्स कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् । तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो सेक्स गर्ने उपयुक्त उमेर पत्ता लगाएको छ ।
मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा सेक्स गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको छ । यस उमेरमा युवायुवती सेक्सको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको छ ।

अध्ययनकर्ताहरूको सुझाव छ कि पहिलो पटक सेक्स गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् । पहिलो सेक्स हतारमा गर्दा त्यसको नकारात्मक असर जीवनभर पर्ने बताइएको छ । एजेन्सी


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger