पोर्न हेर्नाले वास्तवमा मानिसहरूमा यौन उत्तेजना बढाउन सक्दछ र यसले मानिसहरूमा यौन समस्याहरूलाइ बढाउने कारणलाइ निरूत्साहित गर्दछ । क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस र कोकोर्डिया विश्वविद्यालयले एक अध्ययनबाट यस कुराको खुलासा गरेको छ । यूसीएलए सेमेल इन्स्टीट्यूट फर न्यूरोराइन्सका मनोरोग चिकित्सा विभागमा सहायक अनुसन्धान वैज्ञानिक निकोल प्राउसले बताए अनुसार, जो मानिसहरू धेरै मात्रामा सेक्स फिल्महरू हेर्दछन उनीहरू ल्याबमा सेक्स फिल्महरू हेर्दा धेरैनै उत्तेजित हुने गर्दछन ।
क्यालिफोर्निया विश्वविद्यालयका प्राउसे र जिम पफाउसले प्राउसेको ल्याबमा यौन उत्तेजनामाथि कामुक फिल्महरू हेर्दा पर्ने प्रभाव थाहा पाउनका लागी गरिएको यस अघिको अध्ययनका क्रममा २८० जना स्वयंसेवकहरूबाट एकत्रित तथ्याङ्कहरूको विश्लेषण गरेका थिए । अनलाइन जर्नल सेक्सुअल मेडिसिनमा प्रकाशित लेखमा जनाइए अनुसार सबै
पुरूषहरूले के बताए भने उनीहरू हरेक साता औसतमा एक घण्टा सम्म सेक्स फिल्म हेरेका थिए । पुरूषहरूले शून्य देखि २५ घण्टा सम्म सेक्स फिल्महरू हेरेका थिए । त्यसपछि उनीहरूले कामेच्छाको स्तर मापन गर्नका लागी तयार गरिएको प्रश्नावली समेत पुरा गरेका थिए । २८० स्वयंसेवकहरू मध्ये १२७ जना भने जोडिका रूपमा रहेका थिए । उनीहरूले ‘अन्तर्राष्ट्रीय कामुकता सक्रियता तालिका’ को पूरा गरेका थिए । यस प्रश्नावलीमा पुरुषको
कामुकता सक्रियताका साथमा उनीहरूको अनुभवको दर आवश्यकता हुने गर्दछ । सहभागीहरू सबैले ल्याबमा फिल्महरू हेरेका थिए । जसमा एक जना पुरूष र एक जना महिलाले सहमतिमा यौनसम्बन्ध राख्दै गरेको देखाइएको थियो, त्यसपछि उनीहरूले आफ्नो यौन उत्तेजनाको स्तरका बारेमा सूचित गरेका थिए ।
प्राउसेका अनुसार, ‘जहां मानिसहरू यस कुरामा आपत्ति गर्न सक्दछन कि उनीहरू सेक्स फिल्म मन पराउँदछन तर यसको परिणाम भने महत्वपूर्ण छ, किनभने क्लीनीसियन प्रायजसो यो कुराको दावी गर्दछन कि यस प्रकारको फिल्महरू हेर्नाले पुरुषहरू विचलित हुने गर्दछन । जे होस, यस अध्ययनबाट यो कुरा भने पुष्टि भएको छ कि पोर्न फिल्महरूका
कारण मानिसहरूको यौन सम्बन्धमा भने अबस्य सुधार आउन सक्दछ ।