योग स्वास्थ्य रहनका लागि आवस्यक छ भन्ने कुरा हामी सबैलाई जानकारी भएको कुरा हो । योगले यौन क्षमता पनि बढाउछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
तर यसप्रकारको योगले यौन क्षमता बढाउने बैज्ञानीकहरुले बताएका छन् । यो भिडियो हेदै योग गर्नुहोस् यौन क्षमता बढाउनुहोस् ।