Latest Updates :

हजामकी श्रीमतीको परपुरुषसँग रासलिला, श्रीमानले रंगेहात भेट्टाए भिडियो सहित

SHARE THIS POST :
एउटा मधेशी परिवार छ । जहाँ एक श्रीमान र एक श्रीमती छन् । श्रीमानको अनामनगरमा सैलुन छ । उनले त्यसैको कमाईले ठुला-ठुला सपना साँचेका छन् । एकदिन उनको सपनामा तुषारापात आउँछ ।
हरेक एक टक्लुले सैलुनमा आएर कपाल काट्ने कुरा गर्छ । मानिसहरुको भिडभाड देख्नासाथ उ त्यहाँ जाने गरेको हुन्छ । एकछिनमा आउँछु भन्दै जाने र नफर्किने गरेको त्यो मानिसले आफ्नै श्रीमतीसँग आफ्नै कोठामा मोजमस्ती गर्ने बहानामा त्यसो गर्दैछ भन्ने बिचरालाई थाहा हुँदैन । एकदिन कैँची नलाग्ने भएपछी अर्को लिन कोठा पुग्दा आफ्नी श्रीमती त्यहि पुरुषसँग रासलिलामा रहेको पाउँछ । अनि के हुन्छ ? भिडियो हेर्नुहोस्
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger