Latest Updates :

के कारण युवतीहरुले यौनप्रस्ताव राख्न सक्दैनन् थाहापाउना तल पद्नुहोस

SHARE THIS POST :
काठमाण्डौ । किन केटीहरुले यौन सम्पर्कको प्रस्ताब राख्न सक्दैनन् ?हाम्रो समाज अझै पनि पुरुष प्रधान छ । यहाँ केटीका भन्दा बढि केटाका निर्णयहरुलाई मान्य हुने गर्दछन् । त्यसकारण केटा र केटी मायामा परे भने आफ्नो मायाको प्रस्ताव राख्नसमेत केटीलाई धेरै गाह्रो भएको हुन्छ ।यसो हुदाँ केटालाई केटीसँग उचित–अनुचित व्यबहार गर्न उत्प्रेरित गर्ने डर केटीहरुलाई हुन्छ ।

त्यसमाथि पनि यौनसम्पर्क भनेको त केटा र केटी शारीरिक रुपले संलग्न हुनुपर्ने प्रक्रिया हो ।  त्यसैले केटीले यौनसम्पर्कको प्रस्ताव राख्न प्राय सक्दैनन् ।तर केटाले उचित उत्प्रेरणा दिएपछि मात्र केटीहरु उत्साहित भई यौनब्यबहार गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् । तर त्यो तथ्य पूर्णरुपमा सत्य चाँहि होईन ।
सधैँ र सबै केटीहरुको हकमा यो कुरा लागू नहुन पनि सक्छ । कुनै कुनै स्थानमा विभिन्न समय, परिस्थिती, उमेर, तथा समाजअनुसार केटीहरुले पनि यौनसम्पर्कके प्रस्ताव गरेको पाईन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger