Latest Updates :

के तपाईलाई थाहा छ गर्भवती भएको बेला यसरी सेक्स गर्दा चरम सन्तुष्टि मिल्छ भिडियो हेर्नुहोस

SHARE THIS POST :
महिलाको एक जटिल अवस्था हो गर्भावस्था । जसलाई सन्तान जन्माउने अवस्था पनि भनिन्छ । हुन् त महिलालाई श्रृष्टिकर्ता पनि भनिन्छ । त्यसमा पुरुषको पनि उत्तिकै भुमिका हुन्छ । पुरुषहरु महिलाहरुका विभिन्न स्त्री विशिष्ठ समस्या भएपनि यौन सम्बन्ध राख्न खोज्छन् । तर गर्भवती भएको अवस्थामा दम्पत्तीले यौन सम्बन्ध राख्दा एकदमै ख्याल गर्नुपर्छ ।

चिकित्सकहरुका अनुसार वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनुहुँदैन् । गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे चिकित्सकले दिएका केही टिप्स यसप्रकार छन् । एकै दिशामा सुतेर यौनसम्पर्क गर्ने : स्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ । मुख मैथुनको प्रक्रिया : स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ । महिला माथि चढ्ने आसन : महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो ।

 यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ । स्वान आसन : यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।कैंची आसन : यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् । पुरुष तल बसेर : यो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा
फर्किएका हुन्छन् । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् । यसरी यौनसम्पर्क गर्दा पेटमा रहेको बच्चा र गर्भवती आमालाई कुनै असर गर्दैन् । चिकित्सकका अनुसार
यस्तो बेला संयमता पूर्वक यौनसम्पर्क गर्दा जीवनकै उच्च सन्तुष्टि प्राप्त गर्न सकिने छ । स्रोत : कुविक एनपी न्युजहोशियार ! धेरै विर्य खेर फाल्दा यस्तो असर हुन्छ.. सबैले जानी राखौ !!
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger