Latest Updates :

वीरगञ्ज रक्सौल नाकामा नेता हरुले यसरी ठगेर पैसा कमाइ रहेका रहेछन हेर्नुस भिडियो र नेता हरुको कर्तुत

SHARE THIS POST :
वीरगञ्ज रक्सौल नाकाको दशगजा मितेरी पुलमा पाल टेन्ट टांगेर ठप्प पार्दै नेताहरुले आन्दोलनको नाममा आफनो कमाई खाने भाँडो बनाएका छन् । मोर्चामा आबद्ध नेताहरुले नाकालाई ठप्प पारी व्यापारीसंग सांठगांठ गरी सामान भित्रयाउने गरेको सर्वत्र जगजाहेर भएको छ । रक्सौल भन्सारले भन्सार प्रक्रिया पु¥याएर समान छोडन आदेश दिएपछि व्यापारीहरुले मोर्चाका नेताहरुसंग सांठगांठ गरी सामान भित्रयाउने गरेको आरोप वीरगञ्जवासीले लगाएका छन।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger