Latest Updates :

बलिउडमा लागे पनि पोर्न फिल्म छाडिनन् सन्नी लियोनले(भिडियो)

SHARE THIS POST :

आफू पोर्न फिल्मदेखि वाक्क भएर बलिउड प्रवेश गरेको बताउँदै आएकी भारतीय पोर्न स्टार सन्नी लियोनले बलिउड प्रवेश गरेसंगै पोर्न फिल्म खेल्न छाडेको हल्ला चले पनि उनले पोर्न फिल्म भने खेल्लन छाडेकी छैनन् ।

जिस्म २ बाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले बलिउडमा दुईवटा फिल्ममा काम गर्दै गर्दा उनले ४ वटा पोर्न फिल्ममा काम गरेकी थिईन । सन २०१२ मा सन्नी लियोनस् गडेस, सन्नी लियोनस् इरोटिका लगायत अन्य २ पोर्न फिल्ममा काम गरेकी लियोनले यो वर्ष पनि चार्ले गर्लस् जर्जिया जोन्स नामको अर्को पोर्न फिल्ममा काम गरिसकेकी छिन्।

पञ्जाबी मूलकी सन्नी लियोन बलिउडमा व्यस्त बन्दै जाँदा पोर्न फिल्ममा उनको सहभागीता भने कम हुँदै गएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger