Latest Updates :

होशियार हुनु होस् ! तपाइको बच्चा तपाइको पहिलो सेक्स पार्टनर जस्तै हुन्छ

SHARE THIS POST :
तपाईको पूर्व सेक्स पार्टनरको झलक तपाईको बच्चाको रंग–रुपमा पर्न सक्छ । सुन्दा यो नपत्याउने खालको लागेता पनि एक् रिपोर्टका अनुसार यसो हुन सक्छ ।
रिपोर्टमा भनिएको छ कि कोही पनि महिलाको बच्चा उसको पूर्व सेक्स पार्टनरको जस्तो देखिन सक्छ । न्यू साउथ वेल्स विश्वविद्यालयका विधार्थीहरुले गरेको एक अध्ययनलाई आधार मान्ने हो भने जब एक महिलाले पहिलोपटक कोही पुरुषसँग सेक्स गर्छिन् भने त्यस समय महिलाको अपरिपक्क अंडा शुक्राणुको केही अणुहरुको अवशोषित गर्दिन्छ जसको प्रभाव पछि मात्र देखा पर्दछ । यसले भविष्यमा हुने विवाह द्वारा जन्मिएको बच्चाको रंग, रुप पूर्व सेक्स पार्टनरको जस्तो बनाइदिन्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger