Latest Updates :

चुम्बनले सरकार हल्लायो ! कस्तो होला त चुम्बन ?

SHARE THIS POST :
दक्षिण अफ्रिकामा टेलिशृंखला निक्कै लोकप्रिय छ । ती शृंखलामा देखाईने हल्का यौनको दृष्यलाई दर्शकले पचाउँदै आएका छन् । तर, हालै प्रसारित एउटा टुलिड्रामा ‘स्कुल गर्ल डिटेक्टिभ’मा देखमाईएको छात्रा छात्राबीचको चुम्बनले सरकार र जनताबीच खैलाबैला मच्चायो ।

स्कुलमा पढ्ने छात्राहरुको गतिविधिमा आधारित उक्त टेलिशृंखलाको फेबु्रअरी २५ देखी मार्च ४ बीच देखाईएको भागमा २ किशोरीबीच कामुक ढंगले म्वाइँ खाएको दृष्य छ । सामान्य यौन पुरुष पुरुषबीचको सम्बन्धसम्बन्धी दृष्यलाई सामान्य मान्दै आएको सरकारले उक्त दृष्यलाई भने ‘अश्लिल’ भनी कारबाही गर्न खोज्दै छ । उसले जेटिबिसी च्यानलमाथी पनि कारबाही गर्न आदेश दिएको छ । उता जेटिबिसीले भने दृष्य कथाको मागअनुसार छायाँकन गरिएको स्पष्टीकरण दिएको छ । त्यहाँ समलिंगी सम्बन्धलाई वैध मानिएको छैन, स्त्री स्त्रीबीचको सम्बन्ध त झनै बर्जित छ । जनआस्था साप्ताहिक बाट । 
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger