अहिले उनले केही फोटा आफ्नो फेसवुक एकाउन्टमा समेत हालेकी छिन् । आफूलाई निकै सेक्सी र हट देखाउन माहिर सालुले आफूलाई सेक्सी भनेको सुन्दा काउकुती लाग्ने र यसमा आपत्ति नलाग्ने धारणा राख्छिन् । ‘तपाईं त सेक्सी’ देखिनुहुन्छ नी’ भन्दा उनी लजाउँदै आफूलाई सेक्सी भन्दा खुव गर्व लाग्ने खुला अभिव्यक्ति दिन्छिन् ।
हिजो आज विभिन्न महोत्सव तथा सांस्कृतिक जमघटमा धमाकेदार प्रस्तुती दिँदै माहोल तताउँदै आइरहेकी सालुले फेसवुकका फ्यानहरूलाई पनि निकै तताएकी छिन् ।
हिजो आज विभिन्न महोत्सव तथा सांस्कृतिक जमघटमा धमाकेदार प्रस्तुती दिँदै माहोल तताउँदै आइरहेकी सालुले फेसवुकका फ्यानहरूलाई पनि निकै तताएकी छिन् ।
