हरेक मानिसहरुले गर्ने अप्राकृतिक यौन क्रिडा हस्तमैथुनका बारेमा कुनै पनि मानिसले खुल्लमखुल्ला भन्न सक्दैन । त्यसमाथि पनि एउटा पुरुषले महिललाई यस्तो प्रश्न सोध्यो भने त्यो कि त हाँसो र आक्रोशको पात्र बन्छ की त उनले नसोचेको घटनाको सामना गर्नुपर्ने पनि हुनसक्छ ।
तर हालै भारतको राजधानी नयाँ दिल्लीमा किशोरी तथा युवतीहरुले आफ्नो हस्तमैथुनको बारेमा भनेका कुराहरु सुन्दा तपाई आश्चर्यमा पर्नुहुन्छ ।
निशीथ टेलिभिजनले तयार पारेको उक्त भिडियोमा युवतीहरुले आफ्नो हस्तमैथुनका बारेमा बिना कुनै बरबाह उत्तर दिएका छन् । त्यस क्रममा केही युवतीहरुले आफ्नो विगतको बानी सम्झना आएको बताए भने कतिपयले अश्लील साईटहरु हेर्ने गरेको पनि खुलासा गरे ।
उनीहरुले यौन जीवनका बारेमा खुलेर कुरा गर्दै मानवीय आवश्यकता भएको बताए । उनीहरुले दिएको यो बयान अहिले सामाजिक सञ्जाल युट्युबमा धेरै मानिसहरुले हेरिरहेका छन् ।