Latest Updates :

बलिउड नायिका दिपिका भन्छिन केटिले चाएको बेला सेक्स गर्न सक्छन (भिडियो)

SHARE THIS POST :
केही समय अघि आफूसँग स्तन भएको भन्दै आक्रोशित अभिब्यक्ति दिएकी बलिउड अभिनेत्री दीपिका पादुकोणलेले बलिउडमा अर्को हंगामा गरेकी छिन् । महिला सशक्तिकरणका लागि बनाइएको एक भिडियोमा दिपिकाले कुनै पनि केटीले आफ्नो शरीरलाई कसरी प्रयोग गर्ने भन्ने फेसला आफै गर्न पाउनु पर्ने बताएकी हुन् ।

‘माई च्वाइस’ शीर्षकको यो भिडियोमा उनले कुनै पनि महिलाले आफ्नो शरीरको फैसला आफै लिन सक्ने बताएकी छिन् । नारीलाई कपडा कसरी लगाउने, कोसँग सम्बन्ध राख्ने वा शारीरिक सम्बन्ध बनाउन पाउने भन्ने कुरा आफै निर्धारण गर्न पाउनु पर्ने उनको भनाइ छ ।

महिलाले चाहे पुरुषलाई प्रेम गरुन् चाहे महिलालाई यो उनीहरुको फैसलाको कुरा हो उनले भनेकी छिन् ।

९९ महिलामा आधारित यो भिडियो अहिले सम्म लाखौंले हेरिसकेका छन् ।

भिडियो हेर्नुस्


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger