Latest Updates :

“श्रीमतीको योनी खुकुलो भयो ? मजा आएन ? यसो गर्नुहोस्

SHARE THIS POST :
मानिसहरू चरमयौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाकोयोनी कसिलो नभएको कारणलेयौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमायोनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ। कति पुरुष महिलाकोयोनीभित्रलिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्।

महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनियोनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनियोनी कसिलो हुन्छ। उक्त बेलायोनीमार्गमा पर्याप्त मात्रामा यौनरस पनि निस्केको हुँदैन। यस्तो बेलामायौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलोयोनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमायोनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिलासम्भोगको लागि पूर्ण रूपमा तयार हुँदायोनी सधँ लचकदार हुन्

प्रायः महिलालाई ३० मिनेट जतिप्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको को तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएरप्राक्क्रीडा गरेरयोनीमालिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छसम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्तयौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नैयोनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाकोयोनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाकोयोनीको खुकुलोपनसम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेरयोनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेरयोनी कसिलो वा खुकुलो हुने हुँदैनयोनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारकोलिंगसँग पनि ठीक हुन सक्छ। त्यही सानोयोनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरियोनी पुरानै आकारमा पुग्दछ। यो नैयोनीको विशेषता हो। केही महिलामा बच्चा जन्माएपछियोनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामायोनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलोपार्नयौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ। केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्मयोनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमायोनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिरयोनी कसिलो बनाउन अपरेसन गरीयोनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमायोनी कसिलो बनाउनयोनीमा लगाउने क्रिम, तेलमसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनलेयोनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन्। यसबारे सचेत हुनु जरुरी छ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger