Latest Updates :

महिलाले लुकी लुकी पुरुषले भन्दा छिटो हस्तमैथुन गर्ने तथ्य सार्वजनिक

SHARE THIS POST :
यौन सन्तुष्टी पुरुषलाई जति चाहिन्छ महिलालाई त्यसभन्दा बढी चाहिने विभिन्न सर्वेक्षणले बेलाबेलामा बताउँदै आएका छन् । तर फरक यक्ति हो की पुरुषले यस विषयमा अली खुलेर आफ्ना धारणा छरपष्ट पार्ने गर्दछन् । तर महिलाले यस बारेमा खुल्न नचाहाने गरेको एक अध्ययनले देखाएको छ । बेलायतमा करिब १ हजार महिलामा गरिएको सर्वेक्षणले यस्तो तथ्इ बाहिर ल्याएको हो । उक्त अध्ययनले महिलाले पनि पुरुषकोजस्तै हस्तमैथुन गरेर चरम आनन्द लिने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनले भनेको छ, महिलाहरु स्वभावैले पुषसको तुलनामा बढी लजालु हुने भए पनि उनीहरुले आफ्नो यौन सन्तुष्टी मेटाउन पुरुषको भन्दा पनि छिटो छिटो हस्त मैथुन गर्ने गर्दछन् । जसबाट उनीहरु पुर्ण रुपमा आनन्दित हुँने गर्दछन् । कसरी रु भन्ने जिज्ञासा स्वभाविक हो । महिलाले पनि पुरुषले लिङ्ग चलाएजस्तै आफ्नो योनि तथा नितम्ब चलाएर यौन आनन्द लिन्छन्। उक्त अध्ययनका अनुसार महिलाहरूले पहिले भंगागुर घर्षण गरेर यौन आनन्द प्राप्त गर्छन् । जसमा उनीहरूको ९१ प्रतिशत यौन संवेदनशीलता रहेको हुन्छ। उनीहरू औंला वा आफूलाई सजिलो लाग्ने र बढी आनन्द दिने लाम्चो साधनहरूले भंगाकुरमा घर्षण गर्छन्।

महिलाहरूले यो सबैभन्दा बढी प्रयोग गर्ने हस्तमैथुनको उपाय हो । उनीहरू त्यसमा माथिबाट थिच्ने, केही पसाउनेजस्ता कार्यमार्फत आनन्द लिन्छन्, जसमा अत्याधिक आनन्द प्राप्त हुन्छ। महिलाहरूले हस्तमैथुनका लागि धेरैजसो औंला प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। किनभने, औंला बहुउपयोगी हुने भएकाले दबाब, गति तथा स्पर्शका विविध उपाय अपनाउन सकिन्छ, जसले यौन आनन्द थप्छ।

केही महिलाले स्तन चलाएर पनि यौन आनन्द लिने गरेको तथ्य खुलेको छ । महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प भएको उत्तः अध्ययनले जनाएको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger