Latest Updates :

किसर भनेर चिनियका हिरो इमरानले हिरोइन कंगना संग २४ घण्टा लामो किस गरे

SHARE THIS POST :
कुनै पनि चलचित्रमा नायक नायिकाबिच चुम्बनका दृष्य राख्नु सामान्य मानिन्छ । चलचित्रमा देखाइने केही सेकेण्डको चुम्बनको दृष्यका लागि पनि नायक नायिकाले घण्टौ चुम्बन गर्नुपर्छ । अभिनेता इमरान खान र
कंगना रनौतले एक फिल्मको सुटिङको क्रममा लगभग २४ घण्टा चुम्बन गरे ।

रोमान्टिक कमेडी फिल्म ‘कट्टी बट्टी’ को एउटा गीत सुटिङ गर्न तीन दिन लागेको थियो भने । तीन दिनमा २४ घण्टा त चुम्बन नै गरेर बिताए कंगना र इमरानले । युवा पुस्ताको प्रेमकथामा आधारित यस फिल्ममा पहिलो पटक स्टप मोशन प्रविधी प्रयोग गरिएको छ । फिल्मका प्रवक्ताका अनुसार यो प्रविधी भारतको लागि पहिलो हो । प्रविधी आफैंमा रोचक छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger