Latest Updates :

गाविसहरु नगरपालिका बनेपछि बृद्द भत्ता पायनन ! भो त अब बिकाश

SHARE THIS POST :
गाविसहरु नगरपालिका बनेपछि सरकारी सेवा प्रभावकारी ढंगले पाउने सबैको आशा हुन्छ । तर, गत वर्ष गठन भएका नयाँ नगरपालिकामा कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीले सामाजिक सुरक्षाभत्तासमेत पाएका छैनन् ।

गत वर्ष गठन भएका मिथिला (धनुषा) र गढीमाई (बारा) नगरपालिकाका सेवाग्राही भत्ता पाउनबाट बञ्चित भएको केन्द्रीय पञ्जीकरण विभागले जनाएको कारोबार दैनिकमा खबर छ ।

पुराना हेटौंडा उपमहानगरपालिका र गोरखानगरपालिकामा गाभिएका गाविसका सेवाग्राही पनि भत्ताबाट बञ्चित भएको विभागका महानिर्देशक बसन्तराज गौतमले जानकारी दिए । नयाँ नगरपालिकाले भत्ताका लागि सरकारसँग बजेट माग नगरेका कारण सेवाग्राही सेवा लिनबाट बञ्चित भएका हुन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger