अतिनै व्यस्त जीवनशैली भएको जापानमा अनौठा घटनाहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् । पछिल्लो पटक भाडाकी श्रीमतीबारे जापानमा चर्चा सुरु भएको छ । दिनभरको थकानलार्य कम गर्न भन्दै यस्तो व्यवस्था सुरु भएको हो जापानमा । दिनभरि कामले थकित अवस्थामा जब तपाई घर पुग्नुहुन्छ तपाईलाई राम्री श्रीमतीले मन्द मुस्कानका साथ ढोका खोलिसदिन्छिन् । त्यतिञ्जेलसम्म उनले तपाईलाई मनपर्ने मीठो मीठो परिकार पनि पकाइसकेकी हुनेछिन् । यसरी तपाईलाई मिठो खाना खुवाउने उनी विकिनीमा सजिएकी हुनेछिन् ।
थकानलाई केही भएपनि विर्सन सक्नेछन् जापानमा पुरुषहरुले । अव यसलाई साकार पार्दैछ राजधानी टोक्योमा खुलेको एउटा क्याफेले । जसले व्यस्त जीवनशैली भएको जापानमा नयाँ अभ्यास सुरु गरेको छ । क्याफेले ग्राहकको सेवाका लागि विकिनी मात्र लगाएका सुन्दर वेटरहरुको व्यवस्था गरिएको छ ।
ती मोडल जस्ता वेटरहरुले त्यहाँ पुग्ने ग्राहकहरुलाई एउटी श्रीमतीलाई जस्तै गरि स्वागत गर्छिन् । प्रेमपूर्वक आलिंगन र चुम्बनसम्म गरि ग्राहकलाई मनपर्ने खानेकुरा आफ्नै हातले पस्केर दिन्छिन् ।
ग्राहकको माग अनुसार ती वेटरहरुले श्रीमतीलाई जस्तै गरी ग्राहककै सामू खाना पकाएर समेत खुवाउँछिन् ।
जापानको व्यस्त जीवनशेलीका कारण पारिवारीक मोह र परिवारकालागि समय घट्दै गएको भन्दै चिनता छाइरहेको बेला यस्तो क्याफेले केहि मात्रामा भएपनि सहयोग गर्ने क्याफे सञ्चालकहरुको दावी छ ।
जापानमा पछिल्लो समय अझ ‘भर्जिन युवा’को स.ख्यामा भइरहेको बृद्धिलाई लिएर समेत चिन्ता व्यक्त गरिएको छ । यस्तो क्याफे सञ्चालन भएसँगै पुरुषहरुमा पारिवारीक मोह बढ्नसक्ने अनुमान गरिएको छ ।