Latest Updates :

युवतीले सार्वजनिक स्थलमा पिसाव गर्दा …. (भिडियो सहित)

SHARE THIS POST :
एजेन्सी । पुरुषले खुला स्थानमा उठेर पिसाव गर्नु सामान्य मानिन्छ । तर महिलाले त्यसै गर्नु भने कल्पना भन्दा बाहिरको कुरा हो ।भारतमा केटाहरुले सार्वजनिक स्थलमा पिसाव गर्ने तर युवतीले त्यसै गर्दा हंगामा हुने गरेको भन्दै एक युवतीले जारी गरेको भिडियो यतिबेला भाइरल बनेको छ ।
सबै ठाउँमा सार्वजनिक सौचालयको ब्यवस्था नहुने तर केटीहरुलाई सार्वजनिक स्थानमा पिसाव गर्न पनि सुविधा हुने भन्दै युवतीले यस्तो भिडियो जारी गरेकी हुन् । केटाहरुले पनि सार्वजनिक स्थलमा पिसाव गर्न छोड्नु पर्ने यो भिडियोको सन्देश हो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger