Latest Updates :

नायिका भन्छिन मेरो बुब्स छ र त देखिन्छ ! नहुने को के देखिनु ?

SHARE THIS POST :
सामाजिक सञ्जालमा उत्तेजक तस्विर राख्न नेपाली मोडलहरु विच होडबाजी नै चलेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा मोडल तिर्सना बुढाथोकी र स्मिता थापा उत्तेजक तस्विर राख्ने मोडहरुको शिर्ष स्थानमा छन्। केहि दिन अघि सामाजिक सञ्जालमा मोडल स्मिता थापाले आफ्नो स्तन नै बाहिर निस्कन लागेको जस्तो देखिने तस्विर फेसबुकमा पोष्ट गरिन्। फेसबुकमा उनिलाई पछ्याउने प्रयोगकर्ताले विभिन्न सकारात्मक र नकारात्मक टिप्पणी गरे।
सकारात्मक टिप्पणी गर्नेलाई त उनले केहि भनिनन तर नकारात्मक टिप्पणी गर्नेलाई भने मोडल थापाले फेसबुक बाटै जवाफ फर्काईन। उनले फेसबुकमा स्ट्याटस लेख्दै भनिन् "हुनेको बुब्स टिसर्ट लगाउदा पनि देखिन्छ नहुनेको ब्रा लगाउदा पनि देखिदैन। यो मेरो नेचुरल बुब्स हो नो एनि सर्जरी।" उनले थप लेखिन् "यदि तपाइहरु मलाई मन पराउनु हुन्न भने किन मलाई फेसबुकमा पछ्याएको? अनि किन लाइक र कमेन्ट गरेको भन्दै स्ट्याटस पोस्ट गरिन्।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger