आयो सेक्स गर्दा गर्दैको सेल्फी खिच्ने यौन खेलौना हेर्नुस भिडियो
अब छिटै सम्भोगमा चरम आनन्द प्राप्त गरेको बेलाको सेल्फी समेत खिच्न सकिनेछ। महिलाका लागि यस्तो यौन खेलौना अर्थात् सेक्स टोय बनेको छ जसमा सेल्फी स्टिक जोडिएको छ र चरम आनन्द लिने बेलाको सेल्फी खिचिदिनेछ। डिल्डोसेल्फीस्टिक डट कम नामक वेबसाइटमा यो सेल्फी खिच्ने कृत्रिम लिंग सार्वजनिक गरिएको छ। साथै यु ट्युबमा पनि यसको बारेमा जानकारी दिइएको छ। यो सेल्फी खिच्ने कृत्रिम यौनांगका बारेमा यु ट्युबमा राखिएको भिडियो भाइरल बनेको छ र यसमा प्रसस्तै प्रतिक्रिया पनि आएका छन्। कतिपयले यसलाई वर्षकै उत्कृष्ट आविष्कारको रुपमा पुरस्कृत गरिनुपर्ने समेत बताएका छन्। तर यो सेक्स टोयको मूल्य तथा यसलाई खरीद गर्न सकिने ठाउँ लगायतको विस्तृत विवरण भने दिइएको छैन।
Labels:
Featured
,
Video-Gallery
