Latest Updates :

एउटा सोझो गाउँले केटो यसरी लुटिन्छन् क्याबिन रेष्टुरेन्टमा (हेर्नुस् भिडियो)

SHARE THIS POST :
राजधानीका क्याबिन रेष्टुरेन्टहरुमा ग्राहक लुटिने खबर कुनै नौलो होइन् । पछिल्लो समय निर्देशनमा सक्रिय गीतकार शंकर अधिकारी घायलले ‘क्याबिन रेष्टुरेन्ट’मा हुने गतिविधीलाई लिएर सर्ट फिल्म बनाएका छन् । ६ मिनेट १४ सेकेण्डको उक्त फिल्ममा एउटा सोझो गाउँले केटो कसरी रेष्टुरेन्टमा लुटिन्छ भन्ने कथा देखाउन खोजिएको छ ।

 ‘राजधानीका क्याबिन रेष्टुरेन्थ धेरैजना लुटिने गरेका छन् । त्यसैले यो फिल्मले नलुटिएकालाई लुटिनबाट जोगाउन सक्छ । सचेत बनाउन सक्छ’, निर्देशक घायलले भने । फिल्मलाई पिएनपी मिडिया हाउसले अपलोड गरेको हो । फिल्म हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger