Latest Updates :

लामो समय सेक्स नगरी बसेमा सेक्स चाहना घट्दै जान्छ कसरि भिडियो हेरी थाहा पाउनुहोस !

SHARE THIS POST :
यौन इच्छा हरेक व्यक्तिमा हुन्छ । हरेक मानिसले कुनै न कुनै रुपमा यो इच्क्षा निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै बिभिन्न माध्यमबाट पूरा गर्ने गर्दछन् । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा पुरा सत्यता नभए पनि यौनसम्र्पक गर्न छाड्दै गएपछि विरुतारै लोग्ने मान्छे हस्त मैथुनको लतमा फस्नाले यौन सम्र्पकबाट टाढा हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

प्रेमी प्रेमीकामा तत्कालै शारीरिक सम्र्पक गर्ने माहोल तत्कालै नबने पनि उनीहरुले विभिन्न माध्यमबाट पुरा गरिरहेका हुन्छन् । माहोल र वातावरण मिलेसम्म यौन इच्क्षा दबाएर राख्नुभन्दा पोख्नु जाती हुन्छ । तर भोलीको अवस्था, भइ परी आउने अप्ठ्यारोलाई ख्याल गरेर सुरक्षीत तवरले यो कार्य गर्न चिकित्सक सुझाउँछन् । पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् ।

तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् । बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।

चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ । धेरै मानिसलाई मुख मैथुन र गुद मैथुन अप्राकृतिक र फोहोरी लाग्न सक्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो नमानिने यौन रोग विशेषज्ञ बताउँछन् । सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ । सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । एजेन्सीको सहयोगमा
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger