एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपलकाे घरमा ताेडफाेड
मधेसी माेर्चाका कार्यकर्ताले एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपलकाे राैतहट स्थित घरमा ताेडफाेड गरेका छन् । मोर्चाको एकहुल प्रवेश गरि घर तोडफोड गरेका हुन् । नेपालमा भारतको नाका बन्दीको प्रभाव परेको बेला यसरि नेताको घरमा तोडफोड भएको हो । पूर्व प्रधान मन्त्रि परिवार भने राजधानीमा बस्दै आएका छन् ।
