राजधानीमा श्रीमतीलाई वेश्यावृत्तिको काम लगाएर श्रीमानले कमाए करोडौँ रुपियाँ भिडियो
फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले आफ्नी पत्नीलाई वेश्यावृत्तिमा लगाएर महिनामा स्थानीय मुद्रा करोडौँ रुपियाँ कमाइ गरेको रहस्य खुलेको छ। ती व्यक्तिले पत्नीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर महिनामा फ्रान्सेली रुपियाँ ३ लाख ६० हजारसम्म कमाइ गर्ने गरेको खुलेको हो। ५४ वर्षीय ती व्यक्तिको पत्नीको उमेर ४५ वर्ष थियो। उनीहरूका पाँच वर्षीय छोरा पनि छन्। दबावमा परेर चार वर्षसम्म पत्नीले वेश्यावृत्ति गरेर पैसा कमाइ गरेकी हुन्।
घटना सार्वजनिक भएपछि पेरिसको स्थानीय पुलिसले ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ। पक्राउ परेका ती व्यक्तिविरुद्ध अदालतमा चलेको सुनुवाईका क्रममा पत्नीलाई वेश्यावृत्तिमा लगाएको खुलेको समाचारमा जनाइएको छ। चार वर्षमा ती महिलाले २ हजार ७ सय ४२ जनासँग यौनसम्पर्क राखेको अदालतमा दिइएको बयानमा उल्लेख छ। ती व्यक्तिले आफ्नी पत्नीलाई घर मै वेश्यावृत्ति गराउने गरेका थिए। उनले आफैँले घरमा आउने ग्राहकलाई सेवा गर्नुका साथै ग्राहक खोज्ने काम गर्ने गरेको समचारमा उल्लेख छ।
Labels:
Featured
,
life-style
,
Video-Gallery
