Latest Updates :

के अब मानिसमा मानभता सिदिएको हो त ? आज बिहान जोरपाटी चोकमा पानी ट्याङ्करले ठक्कर दिदा घाईते भएकी एक युवतीलाई पुन् ठक्कर दिई मृत्यु भएको छ भिडियो सहित

SHARE THIS POST :

काठमाडौँ: आज बिहान जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नंको पानी ट्याङ्करले बा ७ प ८२२५ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ ।

स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ । ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।युवती लामाकै घरमा सानो उमेरदेखि नै काम गर्दै आएको बताइएको
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger