Latest Updates :

भारतबाट इन्धन ल्याएको भन्दै एक युवकलाई यसरि जलाइदिए हेर्नुस भिडियो

SHARE THIS POST :

विरगन्ज मितेरी पुलमा मधेसी  मोर्चाका  कार्यकर्ताले भारतबाट इन्धन ल्याएको भन्दै एक युवकलाई  जलाउने प्रयास गर्दा  युवक सहित  मोर्चाका पचा कार्यकर्ता घाईते भएका छन् ।  मोर्चा कार्यकर्ताले  पर्सा  निचुड़का  दिलिप र अरुण  चैधारी  सवार मोटरसाईकलबाट  पेट्रोल छर्की  आगो  लगाउदा यी दुई सहित ५ कार्यकर्ता घाईते   भएका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger