नियमित यौन सम्पर्क गर्दा फाईदै-फाईदा यी हुने १० फाईदाहरु ...जानका लागि तल पढ्नुस
हाम्रो देशमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ तर, खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो। सेक्सबाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ। एक सर्वेका अनुसार नियमित यौनसम्पर्कबाट मुटुरोग को सम्भावना पनि कम रहन्छ भने राम्रो संग गरिने यौनसम्पर्कले मानशिक तनाब पनि काम हुन्छ। जो व्यक्ति नियमित यौनसम्पर्क गर्छ उसको बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। एक सर्वेका अनुसार नियमित यौनसम्पर्कले मानिसलाई शारीरिक रुपमा फिट रहन मद्दत गर्नुका साथै दिमागी क्षमता पनि बढाईदिन्छ।
यौनसम्पर्कले इम्युन सिस्टम बढाउने काम गर्छखोजका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले तपाईको स्वास्थ्यमा सकारात्मक असर पर्छ, त्यसका साथै तपाई आफुलाई ताजा र स्वस्थ–स्फुर्त महशुस गर्नुहुन्छ। यौनसम्पर्कले इम्युन सिस्टम लै बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ।
यौनसम्पर्कले काम इच्छालाई बढाएर फिट राख्छयौनसम्पर्कले केवल तपाईलाई आनन्द मात्र दिदैन यसले महिलालाई यौनसम्पर्कका बेला रक्तसंचार बढाएर शारीरिक रुपमै फिट राख्न मद्दत गर्दछ।
महिलाहरुमा मुत्राशय नियन्त्रणमा सहयोगीयौनसम्पर्क महिलाहरुलाई कयौ कुरामा फाईदाजनक हुन्छ। यौनसम्पर्कको बेला महिलाले ओर्गाम्ज पूर्णरुपमा हाशिल गर्दछन जसबाट उनको माम्सपेशीहरु मजबुत गर्नमा सहयोक गर्दछ।
यौनसम्पर्कले उच्च रक्तचापलाई कम गर्छयौनसम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले मानिसको रक्ताचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्ने गर्दछ।
यौनसम्पर्क एउटा राम्रो कसरत होयौनसम्पर्क गर्दा जोडीले आफ्नो सबै अंगहरुलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत साबित हुन्छ।
यौनसम्पर्कले हृदयघातको समस्या बाट बचाई राख्न मद्दत गर्छयौनसम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष कोषमा रक्तसंचार हुने भएकाले यस्ले हृदयघातको सम्भावना कम गर्दछ। प्राप्त जानकारी अनुसार हप्तामा दुई पटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना कम हुन्छ।
यौनसम्पर्कले दुखाई कम गर्छदुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौं तर अनुसन्धानले यौनसम्पर्क गर्दा दुखाई चक्की ले भन्ध छिटो र दिर्घकालिन हुने पाईएको छ।
यौनसम्पर्क प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छपुरुषलाई महिनामा २१ पटकको पूर्ण यौनसम्पर्कले प्रोस्टेट क्यान्सर को सम्भावना कम गर्ने बताईएको छ।
यौनसम्पर्कले राम्रो निन्द्रा दिलाउदछयौनसम्पर्क गरेपछि मानिसले ओक्सितोसिन र प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भई निन्द्रा आउछ।
यौनसम्पर्कले मानसिक तनाब कम गराउछयौनसम्पर्कको बेला मानिसले चुम्बन गर्ने अंगालो हाल्ने सरिसक विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले मानिसले सबै मानिसिक पिडा बिर्सेर आफुलाई यौनसम्पर्कमा नै केन्द्रित गर्छ, जसबाट उसले सबै प्रकारले तनाब भुल्दछ।