अल्बानियाको एक टिभीले ब्रा नै नलगाई आफ्नो वक्षस्थलको आधा भाग देखाएर कार्यक्रम चलाउदै आएको प्रस्तोतालाई बर्खास्त गरेको छ।
टिभीले उनले आफ्नो वक्षस्थल देखाएको आरोपमा नभई चर्चित म्यागेजीन प्लेव्वाईमा फोटोसुट गरेको आरोपमा उनलाई कारवाही गरेको बताएको छ।
तर टिभीले उनको ठाउँमा अर्की प्रस्तोता नियुक्त गरेको छ, जो पहिलेको प्रस्तोता भन्दा पनि बढी बक्षस्थल देखाउछिन्।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्