Latest Updates :

जिमखानामै सम्भोग गर्छन् एक चौथाई बेलायती हेर्नुस जिम खानाको चर्तिकला भिडियो

SHARE THIS POST :
सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ । झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति बाहिर आएको हो । एन समर्सले गरेको अध्ययन अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत कण्डम बोक्ने गरेका छन् । आधाजसो बेलायतीले जिमखानालाई केवल व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा पनि लिने गरेको पाइएको छ ।

अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् । महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन् भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन पराउँछन् । जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् । जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको पाइएको छ । जिमखानामा नियमित व्यायाम गर्ने महिला तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger