Latest Updates :

एक युवती कण्डम किन्न फार्मेसीमा गएको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनो भिडियो हेर्नुस

SHARE THIS POST :
एक युवती फिमेल कण्डम किन्न फार्मेसीमा गएको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । भिडियो भारतको राजधानी नयाँ दिल्लीको हो । एक युवती फार्मेसीमा पुगेर कण्डम माग्छिन् । उनले कण्डम माग्दै गरेको देखेका महिला तथा पुरुषहरु उनलाई आश्चर्य भए ।पसलेले उनलाई कण्डम पनि दिन्छन् । तर उनले लिन मान्दिनन् र भन्छिन् मलाई पुरुषको होइन, महिलाले प्रयोग गर्ने कण्डम चाहियो । पसलमा कण्डम हुँदैन, उनी चुपचाप फर्किन्छिन् ।

सबैभन्दा अचम्मको कुरा भने उनी बाहिरिसकेपछि पसलमा हुन्छ । पसलेदेखि त्यहाँ रहेका मानिसहरुसमेत उनको बारेमा नराम्रो कुरा गर्न थाल्छन्, यसलाई सुन्न सायदै कसैले मन पराउला । २६ नोभेम्बरमा युट्युवमा अपलोड भएको यो भिडियो एक हप्तामै २१ लाखभन्दा बढीले हेरिसकेका छन् ।कण्डम कुनै अनावश्यक चिज होइन । यसले असुरक्षित गर्भाधान रोक्नेमात्रै होइन एड्सजस्ता प्राणघातक रोगबाट पनि बचाउँछ । कण्डम किन्न खोज्दा उनीमाथी गरिएको टिप्पणी निकै नै सरम मान्नु पर्ने खालको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger