फेरी घट्यो दुखत घटना नुवाकोटमा माइक्रोबस दुर्घटना अहिले सम्म ११ जनाको मृत्यु (हेर्नुहोस भिडियो)
फेरी घट्यो यस्तो दुखत घटना काठमांडूबाट त्रिसुली तिर जादै गरेको माईक्रोबस नुवाकोटको मदानपुर स्थित दुरघटना हुदा मर्नेको संखाय ११ पुगेको छ । मर्नेहरुमा त्रिसुलिमा तालिम लिरहेका ५ जना सैनिक परेका छन भने ३ जना यात्रु र १ जना चालक रहेका छन । दुर्घटनामा अन्य १५ जाना घाईते भएका छन ।
Labels:
Featured
,
Video-Gallery
,
Videos
