Latest Updates :
LATEST UPDATES
Showing posts with label Videos. Show all posts
Showing posts with label Videos. Show all posts

मोडलिङमा उदाउदो तारा बिबेक


गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसिएको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठकोको संगीत रहेको गीतमा देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले छायांकन गरेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।
https://www.youtube.com/watch?v=8knf8b71q7g

सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै दावा के शेर्पा


भोजपुर घर भई हाल चाबहिल बस्दै आएका गायक दावा के शेर्पा अहिले निकै चर्चामा छन् । बाबा नर्वु शेर्पा र आमा दावालमु शेर्पा को कोखबाट जन्मिएका शेर्पा पेशाले ब्यबशायि हुन उनलाई सानै उमेर देखि गित संगीतमा रुचि भएकै कारण सगीत सिकेर सांगीतिक क्षेत्रमा लागि परेका हुन् । शेर्पाको तेस्रो एल्बम सम्बन्धको के यो माया हो बोलका गितले उनलाई चर्चा दिलाएको हो ।

 गित बिभिन्न टेलिभिजन र यू टयूब मार्फत रिलिज गरिएको हो । गायक दावा के शेर्पाको उक्त गितमा पुस्कर सुनुवारको एरेन्ज, कुरुपको शब्द÷संगीत रहेको छ भने गितको भिडियो समन अधिकारिको निर्देशन,अमृत सुनुवारको छायांकन र जिवन थापाको सम्पादन रहेको छ । भिडियोमा  दावा के शेर्पा, सुप्रिया कटुवाल र जेनि शेर्पाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=jSe9anI0nBM


माधब दाहालको देउसिरे बजारमा

 ओखलढुङ्गा घर भई हाल कपन बस्दै आउनु भएका माधब दाहालको नयाँ गित देउसिरे रिलिज भएको छ । पेशाले दाहाल शिक्षक भए पनि गित संगीतमा रुचि भएकोले उहाँले केहि बर्ष अघि ब्युटार डुलेर बोलको गित निकाल्नु भए पछि उहाँलाई सोहि गितले सफलता दिलायो र आफ्नो पेशा सगै सांगीतक यात्रालाई पनि समय दिनु भयो र हाल देउसिरे बोलको गित बजारमा ल्याउनु भयो ।
https://youtu.be/Kvt6c5wx0rU

गितमा दाहालको साथमा गान्धर्वराज पौडेल , यमुना नेपाल र मिना नेपालको आवाज रहेको छ । कृष्ण भक्त राई ले एरेन्ज गर्नुभएको गितको शब्द गान्धर्वराज पौडेलको रहेको छ । उक्त गितको भिडियोलाई बिनोद श्रेष्ठको निर्देशन , सागर गौतमको छायांकन रहेको भिडियोमा नृत्य निर्देशन सागर लामा ( गोले ) को रहेको छ । गितको भिडियो नेपाल उत्तम मुभिज प्रा.लि ले निर्माण गरेको हो ।

यसपालिको तिहारमा घर आउन पाएनन् लिगेस


घरको दुखले घर परिवार साथि संगि सबौई छोडेर बिदेसिएको र तिहारको बेला घर परिवारलाई सम्झेको कथालाई समाबेस गरेर तयार पारिएको मार्मिक गितको भिडियोमा लिगेस भट्टराईले अभिनय गरेका छन् ।


हुम गैरेको शब्द संकलन ,चर्चित गायक तथा संगीतकार डी.बी गुरुङ गायिका शोभा जि.सि र बिन्दु परियारको स्वरमा तयार भएको गितको भिडियो यू ट्यूब र बिभिन्न टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ । बाशु न्यौपानेको छायांकन लिगेस भट्टराईको निर्देशन अर्जुन थापा अबिरलको सम्पादन रहेको भिडियोमा लिगेस भट्टराई र सिर्जनाको अभिनय रहेको छ ।
https://youtu.be/_5WsXofZckk

सागरको गीतको भिडिओ सार्बजनिक.........




गायक सागर प्रधान को नया गीतको भिडिओ सार्बजनिक भएको छ । सिन्धुपाल्चोक , घुम्थांग निवाशी सागर प्रधान पेशाले उनि बेबशायी हुन् , गायनमा रुचि भएको कारण उनिले  गायन क्षेत्र मा आफ्नो पाहिला अघि सारेक हुन् ,जमुना श्रेष्ठ को प्रस्तुति, साजन प्रधान (सागर ) को शब्द संकलन र महेश बिक्रम पाण्डे को संगीतमा यो मन बाट कुनै पल हराएकी छैनौ बोलको गीतमा सागरले आफ्नो स्वोर दिएका हुन् , गीतमा सागर प्रधान , देवी घर्ति र शुभासिली श्रेष्ठको स्वोर रहेको छ । गित अलङ्कारमा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको हो ।

New Nepali Lok Song Tyo Man Bata Kunai Pal Harayeki Chhinau By Sagar Pradhan /Fet: Arjun Thapa .2073


उक्त गीतको भिडियो  Entertainment.com  मार्फत सार्बजनिक गरिको हो । भिडियोलाइ बाशु न्यौपाने ले छांकन गरेका हुन् भने लीगेश लिलाधर भटराई ले निर्देशन गरेका हुन्   भिडियोमा कलाकार अर्जुन थापा अविरल र सुरज श्रेष्ठको अभिनय रहेको छ भने भिडियो लाई सम्पादन अर्जुन थापा अविरल ले गरेका हुन् ।
 हाम्रो तर्फबाट गायक प्रधान लाई सफलताको शुभकामना ।



यसपालिको तिजमा सेन्सर हेर्दै अर्जुन र गौरव


यसपालिको तिजमा अर्जुनले सेन्सर हर्ने भएका छन् । प्रसंग हो रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको तिज गित यसपालिको तिजमा सेन्सर हेरिन्छ बोलको गितको , श्रीमतिले तिजको बेला बिभिन्न गरगहना माग्ने र नपाए माईत जाने घुर्कि लगाउने गरेको पाईन्छ यस्तै प्रसंग लाई समाबेस गरेर शब्द तयार पारेका हुन अमित पौडेल पलले गितको संगीत गौरव प्रगाडले दिएका हुन ।
 गितलाई चर्चित गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले गायका हुन् गितको भिडियोलाई अमित  पलले निर्देशन गरेका छन् । भिडियोमा समिता गिरि,सरु ख्ड्का ,अर्जुन थापा र गौरव गिरिको को अभिनय रहेको छ , भिडियोको सम्पादन अर्जुन थापाले गरेका हुन् । भिडियोलाई म्यूजिक नेपाल मार्फत रिलिज गरिएको हो ।
भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस्
https://youtu.be/k0cHWCXxlVk

नयाँ गित बजारमा ल्याउने तयारिमा गायक तथा मोडल दुर्गा

गायक दुर्गा श्रेष्ठ गायन क्षेत्रमा प्रबेश गरेको करिब तिन बर्ष भयो उनि गायन क्षेत्रमा आफ्नो भबिष्य बनाउन सिन्धुलि बाट काठमाण्डौ प्रबेश गरेका हुन् ।
हाल ग्वार्को मा बस्दै आएका गायक श्रेष्ठले थुप्रै लोक गितमा आफ्नो आवाज भरि सकेका छन् । उनको पहिलो “यसैपालिमा” बोलको गितलाई श्र्रोताहरुले मन पराए पछि उनले जवानि चडेछ, नक्कलिले माया कहाँ लाकि छ ? ,जस्ता थुप्रै गित बजारमा ल्याएका छन्  ।
हाल गायक श्रेष्ठ उनको आफ्नै शब्द संगितमा रहेको नयाँ गित “आजकलको जमाना” को रेकर्डिङमा ब्यस्त छन् । अनामनगर स्थित अलंङकार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भईरहेको र उत्त गितको भिडियो पनि चाँडै बजारमा ल्याउन गायक श्रेष्ठले जानकारि गराएका छन् ।
गितमा नव गायिका सोनिया डि.सि र बिश्व श्रेष्ठले पनि स्वर दिएका छन् ।स्टुडियोमा गितको रेकर्डिङ महेश बिक्रम पाण्डेले गरि रहेका छन् ।
हेर्नुहोस गायक श्रेष्ठको नयाँ गित आजकलको जमानाको रेकर्डिङ गर्दाको भिडियो



सडक बालबालिकाको कथालाई समेटिएको छोटो चलचित्र

नेपालमा छोटो चलचित्र बनाउने लहरो चलेको छ र प्राय छोटा चलचित्र (Short Movie) मा ग्ल्यामर दृश्य देखिन्छ तर त्यहि छोटो चलचित्र कै भिडमा एउटा अर्को चलचित्र बनेको छ “भावना” यस चलचित्रमा अन्य चलचित्रमा जस्तो ग्ल्यामर दृश्य छैन र पुर्ण रुपमा सन्देश मुलक रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला 
चलचित्र मा सडक बालबालिकाको कथालाई समेटिएको छ । उत्त छोटो चलचित्रमा कलाकारहरु अशोक क्षेत्रि, बाल कलाकार हार्दिक बम र बुद्ध परियार को अभिनय रहेको छ ।
चलचित्रको कथा अर्जुन थापा “अबिरल” को रहेको छ भने चलचित्रलाई छायाँकंन ,निर्देशन तथा सम्पादन पनि थापाकै रहेको छ उत्त चलचित्रलाई इन्टरटेनमेन्ट डट कम यू–टुयूब च्यानलले रिलिज गरेको छ ।

पुलिस हुँ भन्दै गाउँ कि सोझी केटीलाई कसरि मस्ती गरे हेर्नुस त भिडियो ! पुलिस न सुलिस भित्रै हुलिस

BHITRAI HULIS nepali short film. New Comedy Short Movie.

फेरी घट्यो दुखत घटना नुवाकोटमा माइक्रोबस दुर्घटना अहिले सम्म ११ जनाको मृत्यु (हेर्नुहोस भिडियो)

फेरी घट्यो  यस्तो दुखत घटना काठमांडूबाट त्रिसुली तिर जादै गरेको माईक्रोबस नुवाकोटको मदानपुर स्थित दुरघटना हुदा मर्नेको संखाय ११ पुगेको छ । मर्नेहरुमा त्रिसुलिमा तालिम लिरहेका ५ जना सैनिक परेका छन भने ३ जना यात्रु र १ जना चालक रहेका छन । दुर्घटनामा अन्य १५ जाना घाईते भएका छन ।

स्कुलको Principal द्वारा कक्षा ८ कि छात्राको बलत्कार | काभ्रे जिल्लाको सत्य तथ्य घटना भिडियो सहित हेर्नुहोस


Principal द्वारा कक्षा ८ कि छात्राको बलत्कार | काभ्रे जिल्लाको सत्य तथ्य घटना हेर्नुस

कसको पुसी ठुलो भन्दै देखाउने अनौठो प्रतियोगिता यसरी भयो भिडियो हेर्नुस >>>

The aim of the world's first private part beauty contest was to determine what type of ones men like – all contestants had to do was submit a photo of their vulva.

ब्लु फिल्म खेलेर मज्जाले अमेरिकामा जमेका नेपाली युवतीहरु को हुन् थाहा पाउनुहोस ! भिडियो सहित

कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न मुभी या ब्लु फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।
 

दिप शिखा
दिप शिखा उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।

विन्दु परियार

 उनको वास्तविक नाम विन्दु परियार भएपनि कतिपयले उनलाई हटि विन्दु भनेर चिन्छन् । उनी कास्की जिल्ला कि हुन् । अमेरिकी नागरिकसँग विहे गरेर  अमेरिका पुगेकी उनी पछि सम्बन्ध विच्छेद गरेर ब्लु फिल्म खेल्न थालिन् । उनी थाइल्याण्डमा नाच्ने पनि गर्थिन् ।

Maha Jodi Gold Medal New Episode


Madan krishna shrestha & haribansha acharya new teli film gold medal new episode in kantipur telivision watch now on line

Talk with Adrian Pradhan – Program


adrin pradhan nepali singer,nepali actor adrin pradhan,1974 ad band member adrin pradhan Talk with Adrian Pradhan shown on Image Channel. Adrian Pradhan is a successful vocalist, composer and a songwriter. Apart from that he is one of the member of popular nepali band 1974 A.D. His first solo album is “Aaja”. Nowadays, he is busy in his upcoming album called “Khusi” and also in practicing for Pepsi 20-20 Grand Music Carnival that is going to be held on 20th July 2013 at Bhrikuti Mandap, KTM. Let’s watch this program to explore more about Adrian Pradhan.

Ragini Khadgi's Hot Dance in Sakira's Hot Song.. Sakira Sakira


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger