Latest Updates :

मोडलिङमा उदाउदो तारा बिबेक

SHARE THIS POST :

गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसिएको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठकोको संगीत रहेको गीतमा देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले छायांकन गरेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।
https://www.youtube.com/watch?v=8knf8b71q7g
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger