Latest Updates :
LATEST UPDATES
Showing posts with label photo/gallery. Show all posts
Showing posts with label photo/gallery. Show all posts

चलचित्र खेलाउने र बैदेशिक रोजगारमा पठाउने भन्दै ठगि गरि फरार



कैलालि जिल्ला चुहा गा.बि.स वडा नं. २ घर भएका लालबहादुर भण्डारिको छोरा ध्रुव बहादुर भण्डारि र धनगडि नगरपालिका वडा नं. ३ घर भई राम सिंह नायकको नाति धर्म सिंह नायक

को छोरा जगत नायक हाल काठमाण्डौमा बसोबास गर्दै आईरहेका यी दुई बर्र्ष २८ का ध्रुब भण्डारी र बर्ष २६ को जगत नायक मिलि आफुले बैदेशिक रोजगारको लागि जापान तथा कोरिया पठाईदिने भनि धेरै यूवा यूवतिहरुलाई लाभ र आशा देखाएर ठुलो देश पठाउने भनेर जान केहि पैसा लाग्छ भनेर एड्भान्स स्वरुप ब्यत्ति अनुसार कोहि सँग ३ लाख कोहि सँग ४ लाख गरि धेरै सँग पैसा लिएर नक्कली भिजा समेत पठाएर यि यूवा यूपतिहरुलाई भुलाई राखेको र हाल कुनै सम्पर्कमा नआएको र पहिले बस्ने ठाँऊ अनामनगर बाट पनि

 फरार रहेका यि दुई ब्यक्ति जगत नायक र ध्रुब भण्डारिले चलचित्र तथा म्यूजिक भिडियोमा खेलाई दिने भन्दै धेरै सँग पैसा लिएको र फरार भएका छन् । पिडित पक्षले बिभिन्न ठाउमा खोजि सकेको र कतै बाट पनि सम्पर्कमा नआएकोले पिडित पक्षले हामि सँग गुनासो ब्यत्त गरेका हुन् ।

सँगै जिउने बाचा गरि कस्ले छोड्यो गायक सचिनलाई


सचिन राईलाई कस्ले छोड्यो ? यो प्रसंग हो गायक राईको स्वर रहेको सँगै जिउने बाचा गरि बोलको गितको , अहिलेका ब्यस्त युवा संगीतकार अनिल कोई राईको शब्द संगीत रहेको गितको भिडियो बजारमा आउने तयारिमा छ । गायक सचिन राईको तारे भिर गित पछाडिको निकै नै मर्मस्पसिै सँगै जिउने बाचा गरि बोलको गितको भिडियो काठमाण्डौ भन्दा बाहिर सिन्धुपाल्चोक स्थित सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । भिडियोलाई निर्देशक अर्जुन थापाले निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायिका सारिका घिमिरे सँग अन–स्कृन रोमान्स गरेका छन् नब कलाकार कुमार शाह र राजेन्द्र खड्काले भने भिडियोलाई छायांकन गरेका छन् अहिलेका ब्यस्त छायांकार सागर गौतमले । भिडियो सिन्धुपाल्चोक स्थित निकै नै रमणिय स्थल सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । गितको भिडियो चाडैनै बजारमा आउने निर्देशक थापाले बताएका छन् । अहिले गितको सुटिङ रिपोर्ट तयार पारि सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=DsUdUNjdCKk


मोडलिङमा उदाउदो तारा बिबेक


गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसिएको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठकोको संगीत रहेको गीतमा देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले छायांकन गरेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।
https://www.youtube.com/watch?v=8knf8b71q7g

माधब दाहालको देउसिरे बजारमा

 ओखलढुङ्गा घर भई हाल कपन बस्दै आउनु भएका माधब दाहालको नयाँ गित देउसिरे रिलिज भएको छ । पेशाले दाहाल शिक्षक भए पनि गित संगीतमा रुचि भएकोले उहाँले केहि बर्ष अघि ब्युटार डुलेर बोलको गित निकाल्नु भए पछि उहाँलाई सोहि गितले सफलता दिलायो र आफ्नो पेशा सगै सांगीतक यात्रालाई पनि समय दिनु भयो र हाल देउसिरे बोलको गित बजारमा ल्याउनु भयो ।
https://youtu.be/Kvt6c5wx0rU

गितमा दाहालको साथमा गान्धर्वराज पौडेल , यमुना नेपाल र मिना नेपालको आवाज रहेको छ । कृष्ण भक्त राई ले एरेन्ज गर्नुभएको गितको शब्द गान्धर्वराज पौडेलको रहेको छ । उक्त गितको भिडियोलाई बिनोद श्रेष्ठको निर्देशन , सागर गौतमको छायांकन रहेको भिडियोमा नृत्य निर्देशन सागर लामा ( गोले ) को रहेको छ । गितको भिडियो नेपाल उत्तम मुभिज प्रा.लि ले निर्माण गरेको हो ।

सागरको गीतको भिडिओ सार्बजनिक.........




गायक सागर प्रधान को नया गीतको भिडिओ सार्बजनिक भएको छ । सिन्धुपाल्चोक , घुम्थांग निवाशी सागर प्रधान पेशाले उनि बेबशायी हुन् , गायनमा रुचि भएको कारण उनिले  गायन क्षेत्र मा आफ्नो पाहिला अघि सारेक हुन् ,जमुना श्रेष्ठ को प्रस्तुति, साजन प्रधान (सागर ) को शब्द संकलन र महेश बिक्रम पाण्डे को संगीतमा यो मन बाट कुनै पल हराएकी छैनौ बोलको गीतमा सागरले आफ्नो स्वोर दिएका हुन् , गीतमा सागर प्रधान , देवी घर्ति र शुभासिली श्रेष्ठको स्वोर रहेको छ । गित अलङ्कारमा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको हो ।

New Nepali Lok Song Tyo Man Bata Kunai Pal Harayeki Chhinau By Sagar Pradhan /Fet: Arjun Thapa .2073


उक्त गीतको भिडियो  Entertainment.com  मार्फत सार्बजनिक गरिको हो । भिडियोलाइ बाशु न्यौपाने ले छांकन गरेका हुन् भने लीगेश लिलाधर भटराई ले निर्देशन गरेका हुन्   भिडियोमा कलाकार अर्जुन थापा अविरल र सुरज श्रेष्ठको अभिनय रहेको छ भने भिडियो लाई सम्पादन अर्जुन थापा अविरल ले गरेका हुन् ।
 हाम्रो तर्फबाट गायक प्रधान लाई सफलताको शुभकामना ।



चलचित्र पाईरेसि रोक्न चलचित्र बिकाश बोर्ड सक्रिय


 के टि भि न्यूज......
राजधानीको नयाँ बसपार्क, सामखुसी र गोंगबु गरि तीन ठाउँमा चलचित्र जन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।
चलचित्र विकास वोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार तीन ठाउँमा छापा हानिएको थियो । गोंगबु बसपार्क चौकीका इन्सपेक्टर पूणिर्मा चन्द र सई खेम पंगेनीको सहयोगमा समितिका लिलाधर भट्टराई,करण श्रेष्ठ, विजय शर्मा, र सूचना तथा अन्तर्राष्ट्रि सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको नेपाल चलचित्र बिकाश बोर्डका पाईरेसि समितिका सदस्य लिलाधर  भट्टराईले के टि भि न्यूजलाई जानकारि गराएका छन् ।


पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेका थिए । उत्तम केसी संयोजक रहेको चलचित्र विकास वोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, ओम अग्रवाल, करण श्रेष्ठ, लिलाधर भट्टराई, धनबहादुर वमजन, कृष्ण भुसाललगायतका सदस्य रहेका छन् ।

नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन सफल नेपाली टोलि

दक्षिण कोरियको छनजङ गुङ शहरमा कोरियन सरकार द्वारा आयोजित 2016 Cheongju World Martial Arts Mastership  मा उत्कृष्ट प्रतिस्पर्धा गर्दै नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन नेपाली टोलिहरु सफल भएकाछ्न।

मकवानपुर बाट राम बहादुर थोकर , लक्ष्मण थोकर र कैलाली का तेज बहादुर सिह रहेका छन सो प्रतियोगितामा  80  देशका खेलाडीहरु सहभागी भएका थिए।यो नेपाली हरुको लागि खुसिको र गर्व गर्नु पर्ने कुरा हो ।नेपाललाई कास्य पदक दिलाउन सफल खेलाडिहरुलाई बधाई को साथै सम्पुर्णलाई बाँकि रहेको खेलको लागि शुभकामना ।

सडक बालबालिकाको कथालाई समेटिएको छोटो चलचित्र

नेपालमा छोटो चलचित्र बनाउने लहरो चलेको छ र प्राय छोटा चलचित्र (Short Movie) मा ग्ल्यामर दृश्य देखिन्छ तर त्यहि छोटो चलचित्र कै भिडमा एउटा अर्को चलचित्र बनेको छ “भावना” यस चलचित्रमा अन्य चलचित्रमा जस्तो ग्ल्यामर दृश्य छैन र पुर्ण रुपमा सन्देश मुलक रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला 
चलचित्र मा सडक बालबालिकाको कथालाई समेटिएको छ । उत्त छोटो चलचित्रमा कलाकारहरु अशोक क्षेत्रि, बाल कलाकार हार्दिक बम र बुद्ध परियार को अभिनय रहेको छ ।
चलचित्रको कथा अर्जुन थापा “अबिरल” को रहेको छ भने चलचित्रलाई छायाँकंन ,निर्देशन तथा सम्पादन पनि थापाकै रहेको छ उत्त चलचित्रलाई इन्टरटेनमेन्ट डट कम यू–टुयूब च्यानलले रिलिज गरेको छ ।

म ननाङ्गिदा कसले चिन्यो र ? नान्गियर चिनियकी नायिका हेर्नुस फोटो फिचर




३२ वटा चलचित्रमा मैले राम्रा भूमिका गर्दा म मिडियामा आउन सकिन, मलाई दर्शकले चिन्न नै सक्नु भएन । रेखा थापा, झरना थापा, निरुता सिंहहरुको आफ्नै खालको व्यक्तित्व रहेछ, सायद म आफ्नो पहिचान बनाउन चुके कि । होइन भने , रेखा थापा, झरना थापा लगायतले पहिले नै लगाइसकेको पहिरन मैले अहिले लगाउँदा किन यती साह्रो चर्चा भएको छ ? सायद, अहिले मैले बनाएको पहिचान यही नै हो भन्ने लाग्छ । मैले पनि चलचित्रसँग नजिक भएर काम गरिरहेकी छु, सायद अब मेरो पनि पहिचान बन्दै होला भन्ने लागेको छ ।
मैले बनाएको र अभिनय गरेको चलचित्र ‘मखमली’को ट्रेलर आउने वित्तिकै कन्ट्रोभर्सीमा फसिहाल्छ भन्ने मलाई थाहा छ । त्यसको बिषयवस्तु पनि त्यस्तै छ । म चलचित्रमा जस्तो देखिन्छु, बाहिर त्यस्तो छैन । बाहिर हेर्दा मलाई धेरैले तपाई नै हो शुभेच्छा भनेर सोधेका हुन्छन् ।

अब घुस पनि सेक्स टिममा छनोट बन्न सेक्स प्रस्ताब

श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टिममा पर्नका लागि क्रिकेट बोर्डका केही सदस्यले खेलाडीको यौन शोषण गर्ने गरेको तथ्य फेला पारेको छ ।

श्रीलंकाको खेल मन्त्रालयद्वारा गठित जाँचबुझ समितिले टिममा स्थान पाउनका लागि खेलाडीहरुलाई यौन सम्पर्क राख्न दबाब दिने गरेको रिपोर्ट बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश निमल दिशानायकेको नेतृत्वमा गठित ३ सदस्यीय समितिको रिपोर्ट बुधबार मन्त्रालयलाई बुझाएको थियो ।

‘समितिले बुझाएको अनुसन्धान रिपोर्टमा अधिकांश महिला क्रिकेटर माथि यौन शोषण हुने गरेको छ,’ खेल मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘उक्त अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन खेल मन्त्रीले आदेश गरिसक्नुभएको छ ।’

खेल मन्त्रालयद्वारा जारी वक्तव्यमा को–को उक्त अपराधमा संलग्न थिए, उनीहरू विरुद्ध के कस्ता प्रमाण फेला परे तथा संलग्नमाथि कस्तो कारवाही हुन्छ भन्ने बारे भने केही खुलाइएको छैन ।

हिन्दुस्तान टाइम्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक स्थानीय पत्रिका ‘दिवाइना’ले श्रीलंका महिला टिमकी अग्रज महिला खेलाडीलाई टिम व्यवस्थापनले यौन ईच्छा पुरे नगरेकै कारण टिमबाट हटाईएको समाचार छापे सँगै यो विवादको जन्म भएको थियो ।

हाल श्रीलंकन महिला क्रिकेट टिम आईसिसीको विश्व बरियतामा छैठौं नम्बरमा छ ।

Hostel Returns Poster Out

Nepali Movie hostel returns poster.producer sunil rawl,director suraj bhusal.cast-sushil shrestha,shashi shrestha,najir husen,sudham ck,abhaya baral,swastima khadka etc

Sushma Karki Photo Gallery




Ssushma karki hot heroin,glamour acter,Sushma karki beauty model.his acting movie-loot,nepathy,bindas,bindass2,bouncer,sakash,paap etc

Aayushma Karki model



Aayushma karki new model,hot model,nepali model,glamour model ayushma karki

Neeta New Model Photo Fichar





New model,upcoming heroin,neeta glamour poj,hot dress,nita nepali actress,nepali hot top model.

Zenisha Kc In Uk Photo Fichar




zenisha kc in uk,film aadhi bato suting,director shabir shrestha,actor yash kumar,hot jenisha kc,glamour Zenisha kc.

Sharmila Thapa Model




Sharmila Thapa New Model,Sharmila thapa hot model,glamour model sarmila thapa,hot nepali model sharmila thapa,glam hunt new model top model.beautyful face.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger