दक्षिण कोरियको छनजङ गुङ शहरमा कोरियन सरकार द्वारा आयोजित 2016
Cheongju World Martial Arts
Mastership मा उत्कृष्ट प्रतिस्पर्धा गर्दै नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन नेपाली टोलिहरु सफल भएकाछ्न।
मकवानपुर बाट राम बहादुर थोकर , लक्ष्मण थोकर र कैलाली का तेज बहादुर सिह रहेका छन सो प्रतियोगितामा 80 देशका खेलाडीहरु सहभागी भएका थिए।यो नेपाली हरुको लागि खुसिको र गर्व गर्नु पर्ने कुरा हो ।नेपाललाई कास्य पदक दिलाउन सफल खेलाडिहरुलाई बधाई को साथै सम्पुर्णलाई बाँकि रहेको खेलको लागि शुभकामना ।
नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन सफल नेपाली टोलि
Related Posts you might like to see :
Labels:
enews
,
Featured
,
photo/gallery