Latest Updates :
LATEST UPDATES
Showing posts with label Video. Show all posts
Showing posts with label Video. Show all posts

सँगै जिउने बाचा गरि कस्ले छोड्यो गायक सचिनलाई


सचिन राईलाई कस्ले छोड्यो ? यो प्रसंग हो गायक राईको स्वर रहेको सँगै जिउने बाचा गरि बोलको गितको , अहिलेका ब्यस्त युवा संगीतकार अनिल कोई राईको शब्द संगीत रहेको गितको भिडियो बजारमा आउने तयारिमा छ । गायक सचिन राईको तारे भिर गित पछाडिको निकै नै मर्मस्पसिै सँगै जिउने बाचा गरि बोलको गितको भिडियो काठमाण्डौ भन्दा बाहिर सिन्धुपाल्चोक स्थित सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । भिडियोलाई निर्देशक अर्जुन थापाले निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायिका सारिका घिमिरे सँग अन–स्कृन रोमान्स गरेका छन् नब कलाकार कुमार शाह र राजेन्द्र खड्काले भने भिडियोलाई छायांकन गरेका छन् अहिलेका ब्यस्त छायांकार सागर गौतमले । भिडियो सिन्धुपाल्चोक स्थित निकै नै रमणिय स्थल सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । गितको भिडियो चाडैनै बजारमा आउने निर्देशक थापाले बताएका छन् । अहिले गितको सुटिङ रिपोर्ट तयार पारि सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=DsUdUNjdCKk


सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै दावा के शेर्पा


भोजपुर घर भई हाल चाबहिल बस्दै आएका गायक दावा के शेर्पा अहिले निकै चर्चामा छन् । बाबा नर्वु शेर्पा र आमा दावालमु शेर्पा को कोखबाट जन्मिएका शेर्पा पेशाले ब्यबशायि हुन उनलाई सानै उमेर देखि गित संगीतमा रुचि भएकै कारण सगीत सिकेर सांगीतिक क्षेत्रमा लागि परेका हुन् । शेर्पाको तेस्रो एल्बम सम्बन्धको के यो माया हो बोलका गितले उनलाई चर्चा दिलाएको हो ।

 गित बिभिन्न टेलिभिजन र यू टयूब मार्फत रिलिज गरिएको हो । गायक दावा के शेर्पाको उक्त गितमा पुस्कर सुनुवारको एरेन्ज, कुरुपको शब्द÷संगीत रहेको छ भने गितको भिडियो समन अधिकारिको निर्देशन,अमृत सुनुवारको छायांकन र जिवन थापाको सम्पादन रहेको छ । भिडियोमा  दावा के शेर्पा, सुप्रिया कटुवाल र जेनि शेर्पाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=jSe9anI0nBM


यसपालिको तिहारमा घर आउन पाएनन् लिगेस


घरको दुखले घर परिवार साथि संगि सबौई छोडेर बिदेसिएको र तिहारको बेला घर परिवारलाई सम्झेको कथालाई समाबेस गरेर तयार पारिएको मार्मिक गितको भिडियोमा लिगेस भट्टराईले अभिनय गरेका छन् ।


हुम गैरेको शब्द संकलन ,चर्चित गायक तथा संगीतकार डी.बी गुरुङ गायिका शोभा जि.सि र बिन्दु परियारको स्वरमा तयार भएको गितको भिडियो यू ट्यूब र बिभिन्न टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ । बाशु न्यौपानेको छायांकन लिगेस भट्टराईको निर्देशन अर्जुन थापा अबिरलको सम्पादन रहेको भिडियोमा लिगेस भट्टराई र सिर्जनाको अभिनय रहेको छ ।
https://youtu.be/_5WsXofZckk

सागरको गीतको भिडिओ सार्बजनिक.........




गायक सागर प्रधान को नया गीतको भिडिओ सार्बजनिक भएको छ । सिन्धुपाल्चोक , घुम्थांग निवाशी सागर प्रधान पेशाले उनि बेबशायी हुन् , गायनमा रुचि भएको कारण उनिले  गायन क्षेत्र मा आफ्नो पाहिला अघि सारेक हुन् ,जमुना श्रेष्ठ को प्रस्तुति, साजन प्रधान (सागर ) को शब्द संकलन र महेश बिक्रम पाण्डे को संगीतमा यो मन बाट कुनै पल हराएकी छैनौ बोलको गीतमा सागरले आफ्नो स्वोर दिएका हुन् , गीतमा सागर प्रधान , देवी घर्ति र शुभासिली श्रेष्ठको स्वोर रहेको छ । गित अलङ्कारमा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको हो ।

New Nepali Lok Song Tyo Man Bata Kunai Pal Harayeki Chhinau By Sagar Pradhan /Fet: Arjun Thapa .2073


उक्त गीतको भिडियो  Entertainment.com  मार्फत सार्बजनिक गरिको हो । भिडियोलाइ बाशु न्यौपाने ले छांकन गरेका हुन् भने लीगेश लिलाधर भटराई ले निर्देशन गरेका हुन्   भिडियोमा कलाकार अर्जुन थापा अविरल र सुरज श्रेष्ठको अभिनय रहेको छ भने भिडियो लाई सम्पादन अर्जुन थापा अविरल ले गरेका हुन् ।
 हाम्रो तर्फबाट गायक प्रधान लाई सफलताको शुभकामना ।



सडक बालबालिकाको कथालाई समेटिएको छोटो चलचित्र

नेपालमा छोटो चलचित्र बनाउने लहरो चलेको छ र प्राय छोटा चलचित्र (Short Movie) मा ग्ल्यामर दृश्य देखिन्छ तर त्यहि छोटो चलचित्र कै भिडमा एउटा अर्को चलचित्र बनेको छ “भावना” यस चलचित्रमा अन्य चलचित्रमा जस्तो ग्ल्यामर दृश्य छैन र पुर्ण रुपमा सन्देश मुलक रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला 
चलचित्र मा सडक बालबालिकाको कथालाई समेटिएको छ । उत्त छोटो चलचित्रमा कलाकारहरु अशोक क्षेत्रि, बाल कलाकार हार्दिक बम र बुद्ध परियार को अभिनय रहेको छ ।
चलचित्रको कथा अर्जुन थापा “अबिरल” को रहेको छ भने चलचित्रलाई छायाँकंन ,निर्देशन तथा सम्पादन पनि थापाकै रहेको छ उत्त चलचित्रलाई इन्टरटेनमेन्ट डट कम यू–टुयूब च्यानलले रिलिज गरेको छ ।

महिलाले मरिमेट्ने ५ सेक्स पोजिसन-यी पोजिसनमा गर्नुहोस जुनसुकै महिला सन्तुस्ट हुन्छ -भिडियो सहित

 भिडियो हेर्न माथि  क्लिक गर्नुहोस....
जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।
जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा

अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन

लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।

 आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र

अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु..

१. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै हुरुक्क हुन्छ्न् । यसलाई संभवत सर्वाधिक लोकप्रिय पोजिसन मानिन्छ । प्राय महिलहरु यो पोजिसनको माग

राख्ने गर्दछन् ।
  
२. मिसिनरी पोजिसनः यसलाई नेपाली मा क्षेप्यास्त्र पोजिसन भनेर बुझ्न सकिन्छ। यो महिला माथि पुरुष रहेर गरिने परम्परागत सेक्स पोजिसनको हो । प्रायजसो रुपमा यौन जन्य क्रियाकलाप यही

पोजिसनबाट शुरु हुने विश्वास गरिन्छ। र केही महिलहरुले यो सेक्स पोजिसनको माग राख्ने गरेका छन् । यो सेक्स पोजिसनमा महिलाहरु आई कन्ट्य्याक्टबाट ज्यादा उत्साहित हुन्छन् ।

३.काउगर्ल पोजिसनः यो सेक्स पोजिसनलाई सवै भन्दा सेक्सी पोजिसन मानिन्छ। यो पोजिसनमा महिला माथी रहन्छन भने महिलाहरु दुइ किसिमले क्रियाकलापमा संलग्न रहन सक्दछन् । धेरै जसो

आक्रामक महिलाहरु यो पोजिसनाम यौन क्रियाकलाप गर्न रुचाउछन् ।

४.स्पुन्स पोजिसनः यसलाई साइड बाइ साइड पोजिसन समेत भनिन्छ , यसमा सेक्स पार्टनरहरु एक अर्काको साइटमा चम्चा खप्टिएझै यौन क्रियाकलाप गर्दछन् । यो पोजिसन पनि महिलाहरुले मन

पराउने मध्यको एक हो । यस पोजिसनबाट लामो समयसम्म यौन क्रियाकलापमा संलग्न हुन सकिने विश्वास रहेको छ ।
  
५.स्ट्यान्डिङ पोजिसनः यो पोजिसनमा सेक्स पार्टनरहरु उठेर यौन क्रियाकलापमा संगल्न हुन्छन् । महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट परुष संलग्न रहनेको यो पोजिसन प्रति पनि महिलाहरु

उत्तिकै आकर्षित छन् ।

Dipak Raj giri Dipa shree Marrige (video)


Jiya Kc Barbaad Video


jiya kc hot video,hot picture atm girl jiya.glamour jiya kc barbaad fil jiya kc.

Rajatpat, Filmy Tv Program, 02 October 2013

"Rajatpat" Nepali Filmy Television Program, This Program is broadcasting on Kantipur Television. Rajatpat is all about Nepali Filmy News, Gossips, Shooting Reports etc... Mainly Focused on Nepali Movie Industry, Presented by Prakash Subedi.

Watch This Week's Episode, Enjoy !
 Rajatpat, Filmy Tv Program, 02 October 2013

Kantipur Television, Nepali Television, Nepali Movies, Rajatpat, Nepali Actress, Nepali Actors, Atists, Filmy News and Gossips, Movie Shooting Reports, Scandals, Movies First Looks........

लामा लामा कपडा बिक्दैनन साउजी, आजकल देखाउ छोटा छोटा (भिडियो)

teej song pasupati sharma,jyoti magar inger: Pashupati Sharma and Jyoti Magar Music / Lyrics: Pashupati Sharma

मापसे चेकमा परेर नाक लुकाउने कलाकार हरुको पर्दाफास ((भिडियो)

Nepali Super HIt Movie Malati ko bhatti


malatiko bhatti Cast rekha thapa,jiwan luitel,bikash kc aayush Director Ganesh dev pandey

हेर्नुहोस बुबुको कमाल संसारकै दरिलो बुबु भएकी महिला (भिडियो)


Ldies record hot girl,glamour model,world records ladies

सनीको पुट्टामा जेब्रा (भिडियोसहित)


पोर्नस्टार सन्नी लियोन अहिले निकै खुशी छिन्। सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी सनी खुशी हुनुको कारण हो उनको पुट्टामा बनाएको ट्याटु। पुट्टामा टाटु बनाएपछि पोर्न अभिनेत्रीको चर्चा निकै चुलिएको छ भने उनी ले खुशी हुदै युवटुवमा भिडीयो समेत अपलोड गरेकी छन् । उनले साधारण भेष्ट कटुमा सजिएर पुट्टामा बनाएको ट्याटु आकर्षण बनेको छ ।

पोर्न स्टार सनीलाई हेर्न यसै त धेरैको लर्को लाग्ने हुन्छ झन् यसरी ट्याटु ठाऊँ न कुठआऊँ खोपाएपछि त सबैले उनीमाथी आँखा गाड्नु कुनै अनौठो होइन।

Jiya KC's Hot Photos & Video





Nepali Actress Jiya Kc's Hot Photo From Movie WRONG WAY, A Film By Deepak Shrestha
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger