Latest Updates :

महिलाले मरिमेट्ने ५ सेक्स पोजिसन-यी पोजिसनमा गर्नुहोस जुनसुकै महिला सन्तुस्ट हुन्छ -भिडियो सहित

SHARE THIS POST :
 भिडियो हेर्न माथि  क्लिक गर्नुहोस....
जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।
जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा

अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन

लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।

 आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र

अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु..

१. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै हुरुक्क हुन्छ्न् । यसलाई संभवत सर्वाधिक लोकप्रिय पोजिसन मानिन्छ । प्राय महिलहरु यो पोजिसनको माग

राख्ने गर्दछन् ।
  
२. मिसिनरी पोजिसनः यसलाई नेपाली मा क्षेप्यास्त्र पोजिसन भनेर बुझ्न सकिन्छ। यो महिला माथि पुरुष रहेर गरिने परम्परागत सेक्स पोजिसनको हो । प्रायजसो रुपमा यौन जन्य क्रियाकलाप यही

पोजिसनबाट शुरु हुने विश्वास गरिन्छ। र केही महिलहरुले यो सेक्स पोजिसनको माग राख्ने गरेका छन् । यो सेक्स पोजिसनमा महिलाहरु आई कन्ट्य्याक्टबाट ज्यादा उत्साहित हुन्छन् ।

३.काउगर्ल पोजिसनः यो सेक्स पोजिसनलाई सवै भन्दा सेक्सी पोजिसन मानिन्छ। यो पोजिसनमा महिला माथी रहन्छन भने महिलाहरु दुइ किसिमले क्रियाकलापमा संलग्न रहन सक्दछन् । धेरै जसो

आक्रामक महिलाहरु यो पोजिसनाम यौन क्रियाकलाप गर्न रुचाउछन् ।

४.स्पुन्स पोजिसनः यसलाई साइड बाइ साइड पोजिसन समेत भनिन्छ , यसमा सेक्स पार्टनरहरु एक अर्काको साइटमा चम्चा खप्टिएझै यौन क्रियाकलाप गर्दछन् । यो पोजिसन पनि महिलाहरुले मन

पराउने मध्यको एक हो । यस पोजिसनबाट लामो समयसम्म यौन क्रियाकलापमा संलग्न हुन सकिने विश्वास रहेको छ ।
  
५.स्ट्यान्डिङ पोजिसनः यो पोजिसनमा सेक्स पार्टनरहरु उठेर यौन क्रियाकलापमा संगल्न हुन्छन् । महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट परुष संलग्न रहनेको यो पोजिसन प्रति पनि महिलाहरु

उत्तिकै आकर्षित छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger