दरबारमार्गको डिस्को अगाडि केटाकेटीहरुको लाइभ फाइट भिडियो हेर्नुस्
दरबारमार्गको डिस्को अगाडि लाइभ फाइट
शनिबार साँझ दरबारमार्गमा रहेको याक एन्ड यति होटल छेवैमा रहेको डिस्कोबाट बाहिरिने क्रममा केटाहरुबीच भएको फाइट लाइभ हेर्न पाइयो। शनिबार दिउँसो मात्र खुल्ने यो डिस्कोमा विशेष गरी भर्खरका केटाकेटीहरु झुम्मिने गर्छन्। के विषयमा कुरा मिलेनछ कुन्नि, निस्कने क्रममा एक हुल केटाहरुले एक जना केटालाई बाटैमा ठटाउँदै थिए। भिडियो हेर्नुस्
Labels:
Featured
,
Video-Gallery
