Latest Updates :

कण्डम सानो हुन्छ भन्नेहरुलाई १८ बर्षे युवतीको यस्तो जवाफ ! थाहा पाउन भिडियो हेर्नुहोस्

SHARE THIS POST :

डिजिटल कण्डम, कसरी गर्छ काम - भिडियो
 ‘यदि कोही केटाले कण्डम भन्दा आफ्नो निकै ठूलो छ भनेर भन्यो भने कृपया उसलाई यो समाचार पढ्न लगाए हुन्छ ।’ एकजना युवतीले यहीँ भनाइ सहित गरेको एउटा ट्विट अहिले भाइरल बनेको खबर छ । यो भनाइ सँगै उनले आफ्नो पाखुरालाई कण्डमभित्र घुसाएर एउटा तस्वीर खिचाएकी छिन् र सोही तस्वीरलाई पोष्ट गरेकी समेत गरिन् । अमेरिकाको उटाकी एक १८ वर्षकी युवतीले कण्डम नलगाइकन सेक्स गर्नका लागि अनेक बहाना गर्ने केटाहरुलाई सबक सिकाउनका लागि उनकोे यस्तो जुक्ति धेरैले मन पराएका छन् ।


उनले धेरै महिलाको भावना बुझेर यो कुरा प्रमाणित गर्ने प्रयास गरेकी छिन् की कोहीपनि पुरुषको यौनांगको आकार कण्डम नै नअट्ने भन्ने हुँदै हुँदैन, त्यो आकार त घोडाको मात्र हुन्छ ।उनले बताएकी छन् । इमिली ह्वाइट नामकी ती युवतीले यसलाई प्रमाणित गर्नका लागि आफ्नो पूरै पाखुरा नै जोनी कण्डमभित्र छिराएर देखाइदिएकी छिन् र असुरक्षित सहवास विरुद्ध नयाँ खाले युद्ध छेडेकी छिन् ।

एम टि भी मा आफ्नो भाइरल भएको ट्विटका विषयमा प्रतिक्रिया दिँदै इमिलीले भनेकी छिन्, ‘मैले केवल हाँसोका लागि मात्र यो फोटो खिचेकी थिएँ, तर जब मैले एक मिनेटसम्म यो तस्वीरलाई हेरेँ तब मलाई केटाहरुले प्राय भन्ने गरेको ‘मेरो कण्डम भन्दा निकै ठूलो छ’ भन्ने भनाइ आए  यो तस्वीरले सोही कथनलाई व्यंग्य गर्छ ।


यद्यपि आफ्नो यौनांग निकै ठूलो छ र यसमा कण्डम अट्दैन भनेर कण्डम नै नलगाइकन यौन सम्पर्क गर्न कर गर्ने केटाहरुको घमण्डी पाराप्रति युवतीहरुले अनौठो पाराले विरोध जनाएका हुन् ।  केही महिनाअघि स्विडेनकी गायिका जारा लार्सनले आफ्नो पूरै खुट्टा नै कण्डममा घुसारेर आफ्ना ठूलो छ भन्ने घमण्ड गर्ने केटाहरुलाई मुखैभरको जवाफ दिएको खबर पनि बिश्वब्यापी भएको थियो ।

 डिजिटल कण्डम, कसरी गर्छ काम  - भिडियो


कण्डम अर्थात यौन सम्पर्क गर्दा लगाइने पातलो पारदर्शी नरम लिंग ढाक्ने वस्तुबारे तपाईलाई ज्ञान भएकै विषय हुनसक्छ ।
कण्डम पनि थरिथरिका कोहि भाइब्रेसन, कुनै काँडा भएको कुनै नरम, कुनै खस्रो, कुनै यौन सम्पर्क लामो समय टिकाउने, कुनै सस्तो त कुनै महंगो । अझ सुगन्ध अनुसारको पनि ।

सुन्तला कि स्ट्रबेरी तपाईलाई जुन मनपर्छ त्यस्तै गन्धको पाइने । हुँदा हुँदा अब यौनसम्र्क गर्दा लगाइने कण्डम पनि अटोमेटिक खालको आएको छ ।

समाचार अनुसार यौनसम्र्क गर्दा मजा अर्थात आनन्द दिनको लागि यस्तो खालको कण्डम बनाइएको हो । डिजिटल कण्डमको नाम भने बैज्ञानिकहरुले इलेक्ट्रिक ईल नाम राखेका छन् ।

झट्ट सुन्दा यो कण्डमले विद्युतिय झ्डका दिने जस्तो लागेपनि यसले विद्युतिय झड्का दिने नभइ यौन सम्पर्क गर्दा यो कण्डमले इलेक्ट्रिक तरंग दिने र यसले यौन सम्र्ककासमयमा अझ मजा र आनन्द प्रदानगर्ने बैज्ञानिकहरुको दावि छ ।

सामान्य कण्डोम लगाउने मात्र भएपनि यो इलेक्ट्रिक कण्डम लगाएपछि आफैं लिंग चलाउन मद्दत गर्नुका साथै यसले आनन्द र आरामसँग यौनसम्पर्कमा सहयोग गर्नुका साथै एकपटक स्खलित भएपछि पुन चाँदैनै उत्तेजित बनाउने यो कण्डोम बनाएका बैज्ञानिकहरुको भनाइ छ ।

यो कण्डोम बनाएका बैज्ञानिकहरुले यो कण्डोमको प्रयोग सुरुमा आफुले र केही अन्य पुरुष तथा महिलाहरुबाट समेत संकलन गरेको अनुभवबाट प्रमाणित भएको दावी गरेका छन् ।

थप थाहा पाउन भिडियो हेर्नुहोस्



SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger