ल हेर्नुस त यी केटीले यौनसन्तुष्टि प्राप्त गर्नका लागि.. केटालाई उतेजित गर्न कति सम्म गरीन (भिडियो सहित)
हामीले नचिनेको मान्छेलाई उसको बाहिरी हेराइ र चाल चलनकै आधारमा छिटो विश्वास गर्छौं सामाजिक चंजाल र संचारमा माध्यमले हाम्रो समाजमा अपरिचित संग निकट बनाइदिने सेतुकै काम गरेको छ l कतिपय अबस्थामा एक्कासी भेटिएका मानिसहरु राम्रो नियतका हुन्छन भने कतिपय अबस्थामा केहि स्वार्थ पुरागर्न र केहि पाउनको लागि निकट हुन खोज्ने हरु पनि भेटिन्छन l
हामि हरु अपरिचित संग सामान्य रुपमा पनि नजिक हुन पुग्छौं तर त्यो सामान्य कुराले कहिले कहिँ हाम्रो जिन्दगीमा असामान्य घटना पनि नघटाउला भन्न पनि सकिदैन l ति र त्यस्तै प्रसङ्ग हरु उठाएर एउटा अत्यन्तै रमाइलो र संदेशमुलक छोटो चलचित्र निर्माण भएको छ , जहाँ फेसबुक देखि चिनजान गर्ने भेट्न बोलाउने र भेटेपछि जबर्जस्ती करणी गर्न खोज्ने त्यसपछि निम्तिएको समस्यालाई यहाँ उठाउन खोजिएको छ l नचिनेको र नजानेको मान्छेलाई झट्टै विश्वास गरेर एकान्तमा भेट्नु हुदैन त्यसले ठुलै दुर्घटना निम्त्याउन सक्छ भन्ने संदेश संगै अन्त्य गरिएको चलचित्रमा केटीहरुको पिछा मात्रै गर्ने भेट्ना साथ् जबर्जस्ती गर्न खोज्ने युवक युवती हरुलाई राम्रो प्रहार गरेको छ l १५ मिनट ६ सेकेन्ड लम्बाई भएको छोटो चलचित्रको नाम “FAKE LOVE ” अर्थात् “झुटो माया” रहेकोछ l सबिन बराल , राजेश गैरे, अशिम र मोनिका पराजुलीको अभिनय रहेको चलचित्रमा सगुन शर्मा को श्रीन्गार छ भने बिष्णु भट्टराई को निर्देशन तथा सम्पादन रहेको छ l
Labels:
Featured
,
Video-Gallery
