Latest Updates :

बल्छी धुर्बे माछा मार्न खोलामा जाँदा जालमा भ्यागुतो परेपछि… भिडियो हेर्नुस

SHARE THIS POST :

काठमाडौं–गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा लोक संचारकर्मी लव कुमार भट्टको कमेडी लोकदोहोरी गीत ‘माछो माछो भ्यागुतो’ बजारमा आएको छ । नेपाली ठेट परिवेशलाई समेटिएर तयार पारिएको यस गीतमा आवाज भने स्वर मिना अधिकारी र लव कुमार भट्टको रहेको छ ।

राजेन्द्र सुवेदीको शब्दमा रहेको यस गीतमा लय लव कुमार भट्टकै रहेको छ । गीतमा अभिनय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र जानुका केसी ‘प्याकुली’ले गरेका छन् ।

निर्देशन राजु पौडेल र मरिचमान श्रेष्ठले गरेका छन् छायांकन र बजार व्यवस्थापन गोर्खा चौतारी म्यूजिकले गरेको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger